गुम्यो कांग्रेस विरासत

तनहुँमा कांग्रेसको २०४८ यताको चुनावी परिणाम हेर्दा यसपटकजस्तो पराजय कहिल्यै व्यहोरेको थिएन । रामचन्द्र पौडेल, गोविन्दराज जोशी, शंकर भण्डारी, प्रदीप पौडेल र ध्रुव वाग्लेलगायत प्रभावशाली नेताका कारण यहाँ कांग्रेसको उपस्थिति बलियो मानिँदै आएको थियो ।

सम्बन्धित सामग्री

नवलपरासी २ मा तीन दशकपछि कांग्रेसले भत्कायो एमालेको विरासत, विष्णु कार्की विजयी

नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले नेकपा (एमाले)को तीन दशक लामो विरासत भत्काएको छ। सत्ता गठबन्धनका दलको साथ पाएर उम्मेदवार बनेका कांग्रेस नेता विष्णु कार्कीले एमालेको ३० वर्षे विरासत भत्काएका हुन्। गत आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आज सार्वजनिक हुँदा कांग्रेसका उम्मेदवार…

नवलपरासी २ : तीन दशकपछि कांग्रेस

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले  नेकपा (एमाले) को तीन दशक लामो विरासत भत्काएको छ । सत्ता गठबन्धनका दलका साथ पाएर उम्मेदवार बन्नुभएका कांग्रेस नेता विष्णु कार्कीले एमालेको ३० वर्षे विरासत भत्काएका हुन् ।गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचनको अन्तिम मतपरिणाम आज सार्वजनिक हुँदा कांग्रेसका उम्मेदवार कार्कीले एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीलाई दुई हजार २१ मतान्तरले पराजित गरेका थिए ।  यहाँबाट निर्वाचित कार्की

सुदूरपश्चिममा गुमेको विरासत फर्किन सक्ने

काठमाडौं, भदौ ५। प्रजातन्त्रको पुनरोदयपछि कांग्रेसको गढ मानिएको सुदूरपश्चिममा पछिल्ला निर्वाचनमा स्थिति उस्कदै गएका बेला गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनले भने अर्को छाँटकाँट देखाएको छ। कांग्रेसका लागि स्थानीय निर्वाचनले सुदूरपश्चिममा गुमेको विरासत फर्किन सक्ने लक्षण देखिएको हो। स्थानीय निर्वाचनमा सुदूरपश्चिमका नौ जिल्लामध्ये बाजुराबाहेकमा जिल्ला समन्वय समितिको नेतृत्व हात पार्न कांग्रेस सफल भएको […]

सुदूरपश्चिममा विरासत फर्काउने काँग्रेसको दाउ

प्रजातन्त्रको पुनरोदयपछि कांग्रेसको गढ मानिएको सुदूरपश्चिममा पछिल्ला निर्वाचनमा स्थिति उस्कदै गएका बेला गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनले भने अर्को छाँटकाँट देखाएको छ। कांग्रेसका लागि स्थानीय निर्वाचनले सुदूरपश्चिममा गुमेको विरासत फर्किन सक्ने लक्षण देखिएको हो।स्थानीय निर्वाचनमा सुदूरपश्चिमका नौ जिल्लामध्ये बाजुराबाहेकमा जिल्ला समन्वय समितिको नेतृत्व हात पार्न कांग्रेस सफल भएको छ। कांग्रेसले सुदूपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ४० वटामा नेतृत्व (मेयररअध्यक्ष) जितेको छ। यस्तै नेकपा

माओवादी विरासत–रोल्पामा जोगियो! रुकुममा भत्कियो!

रोल्पा जिल्लाका १० स्थानीय तहको निर्वाचन मतगणना सकिएको छ। माओवादी विरासत र उसको दम्भ भत्काउन भन्दै एक भएका कांग्रेस, एमाले र विप्लव लगायतका शक्ति असफल भएको माओवादीको जिकिर छ।...

दैलेखमा कांग्रेस पहिलो, एमालेले गुमायो विरासत

दैलेख : बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। ११ स्थानीय तह रहेको दैलेखमा नेपाली कांग्रेसले पाँच वटा स्थानीय तहमा प्रमुख जित्दै पहिलो बनेको छ।नेकपा एमालेको बलियो पकेट मानिने क्षेत्र-२ का पाँच वटा स्थानीय तहमा यसपालिको निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ। क्षेत्र-२ का ४ वटा स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको छ।क्षेत्र- १ अन्तर्गत महाबु गाउँपालिकामा प्रमुख–उपप्रमुख र भगवातीमाई गाउँपालिकामा उपप्रमुख जित्दै दैलेखमा कांग्रेस पहिलो बनेको ह

२०७४ को  विरासत थाम्नै सकस

काठमाडाैं : स्थानीय चुनावमा सत्ता गठबन्धन विरुद्ध एक्लै भिडेको एमालेका धेरै गढ भत्किएका छन्। अघिल्लो चुनावमा एमालेले २९४ स्थानीय तहमा प्रमुख र अध्यक्ष जितेर पहिलो दल बनेको थियो भने कांग्रेस २६६ तहमा विजयी भएर दोस्रो दल बनेको थियो।१०६ तहमा प्रमुख र अध्यक्ष जितेर माओवादी केन्द्र तेस्रो दल बनेको थियो। यो पटक एमालेलाई पुरानो विरासत जोगाउन सकस परेको छ। गठबन्धन गरेर चुनावमा होमिएका कांग्रेस र माओवादीले पनि यसअघि जितेका स्थानीय तहको नेतृत्व यो पटक गुमाएका छन्।२०७४ को चुनावमा माओवादी केन्द्रले

एमालेको विरासत भत्काउने कांग्रेस-राप्रपाको दाउ

पश्चिमी सिन्धुपाल्चोकको केन्द्र मेलम्ची नगरपालिकामा एमालेको विरासत भत्काउन कांग्रेस र राप्रपाले गठबन्धन गरेका छन्।...

न वंश न विरासत, कांग्रेस महामन्त्रीमा भुँइ मान्छे

काठमाडौं, पुस २ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको परिणामअनुसार गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित भएका छन् । कांग्रेस राजनीतिमा वंश र विरासतको चर्चा हुँदै आइरहेका बेला थापा र शर्माको महामन्त्रीमा भएको विजयले लोकप्रियतालाई पनि स्थापित गराइदिएको छ । कांग्रेस महाधिवेशनको परिणामबाट राजनीतिक तहको वंश र विरासत नभएका भुँइ मान्छे कांग्रेसको निर्णय गर्ने […]