काठमाडाैं : स्थानीय चुनावमा सत्ता गठबन्धन विरुद्ध एक्लै भिडेको एमालेका धेरै गढ भत्किएका छन्। अघिल्लो चुनावमा एमालेले २९४ स्थानीय तहमा प्रमुख र अध्यक्ष जितेर पहिलो दल बनेको थियो भने कांग्रेस २६६ तहमा विजयी भएर दोस्रो दल बनेको थियो।१०६ तहमा प्रमुख र अध्यक्ष जितेर माओवादी केन्द्र तेस्रो दल बनेको थियो। यो पटक एमालेलाई पुरानो विरासत जोगाउन सकस परेको छ। गठबन्धन गरेर चुनावमा होमिएका कांग्रेस र माओवादीले पनि यसअघि जितेका स्थानीय तहको नेतृत्व यो पटक गुमाएका छन्।२०७४ को चुनावमा माओवादी केन्द्रले