दैलेखमा कांग्रेस पहिलो, एमालेले गुमायो विरासत

दैलेख : बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। ११ स्थानीय तह रहेको दैलेखमा नेपाली कांग्रेसले पाँच वटा स्थानीय तहमा प्रमुख जित्दै पहिलो बनेको छ।नेकपा एमालेको बलियो पकेट मानिने क्षेत्र-२ का पाँच वटा स्थानीय तहमा यसपालिको निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ। क्षेत्र-२ का ४ वटा स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको छ।क्षेत्र- १ अन्तर्गत महाबु गाउँपालिकामा प्रमुख–उपप्रमुख र भगवातीमाई गाउँपालिकामा उपप्रमुख जित्दै दैलेखमा कांग्रेस पहिलो बनेको ह

सम्बन्धित सामग्री

कोशीमा अन्तर्घात गरेर कांग्रेसले सधैँका लागि विश्वास गुमायो : वर्षमान

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको अन्तर्घातपछि गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्।गृहजिल्ला रोल्पामा जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण कार्यक्रममा पुनले कांग्रेसले माओवादीबाट विश्वास गुमाएको टिप्पणी गरेका हुन्।हरेक चुनावमा आफूहरु इमान्दार भएर कांग्रेसलाई जिताइरहे पनि कांग्रेस भने माओवादीका उम्मेदवार हराउन भूमिका खेल्ने गरेको आरोप लगाए। त्यसमा कांग्रेस गुटबन्दीलाई कारण देखाउँदै पन्छिने गरेको पुनको भन

कांग्रेसले बीपी सम्झने नैतिक हैसियत गुमायो

बिपी कोइरालाको प्रेरणामा हुर्किएको नेपाली कांग्रेस आजका दिनमा बिपी कोइरालाको पदचापबाट विमुख भएको छ। विचलित भएको छ। बिपी कोइरालाको ११० औँ जन्म जयन्ती मनाउँदै गर्दा नेपाली कांग्रेसले उनको चिन्तन, विचार, व्यक्तित्व, मार्ग चित्रलाई ओझेलमा पार्ने ढंगबाट साहित्यिक महोत्सव गर्ने हिम्मत देखाएको छ। अहिले नेपाली कांग्रेस माओवादी केन्द्रसँग सत्ता साझेदारी गरेर बसिराखेको छ। नेपाली कांग्रेसले गर्नुपर्ने […]

गठबन्धन जोगाउन नसक्दा कांग्रेसले सबै गुमायो

१० पुस, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गर्दा सबभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस अब प्रतिपक्षमा बस्नुपर्ने निश्चित भएको छ । दोस्रो ठूलो दल नेकपा एमाले र तेस्रो दल माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी र अरु साना दलहरू समेटेर नयाँ सरकार बनाउने सहमति गरेसँगै कांग्रेस प्रतिपक्षमा बस्ने निश्चित भएको हो । आइतबार बिहानसम्म […]

सत्यमोहन जोशीको निधनबाट राष्ट्रले युगपुरुष गुमायो: कांग्रेस

नेपाली कांग्रेसले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट राष्ट्रले एक युगपुरुष गुमाएको बताएको छ ।

जाजरकोटमा शक्ति : पहिले एमालेको भर, अहिले कांग्रेस

२८ असोज, सुर्खेत । पहिलो संविधानसभामा जाजरकोटका दुवै क्षेत्र जितेको माओवादीले दोस्रोमा एउटा जित्यो, अर्को गुमायो । २०७४ मा एउटा मात्र क्षेत्र कायम भएपछि तेस्रो दलमा झरेको माओवादी जाजरकोटमा संकटमा देखिएको थियो, तर एमालेको बलमा माओवादीका शक्तिबहादुर बस्नेत सांसद चुनिए । यसपटक भने शक्ति कांग्रेसको भरमा छन् । सत्ता गठबन्धनमा माओवादीसँगै कांग्रेसको पनि दाबी थियो […]

गण्डकीमा कांग्रेसले गुमायो, माओवादीले सुधार्‍यो

८ जेठ, पोखरा । गण्डकी प्रदेशको स्थानीय निर्वाचनबाट गण्डकी प्रदेशमा अघिल्लो पटक नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो । तत्कालीन निर्वाचनमा कांग्रेसले गण्डकीका ४४ पालिका जितेको थियो । कांग्रेसभन्दा १० पालिका कम जित्दै नेकपा एमाले दोस्रो बनेको थियो । पाँच वर्षपछिको स्थानीय तह चुनावमा अघिल्लो वर्षझैं नेपाली कांग्रेस पहिलो पार्टी बनेको त छ । तर, […]

तनहुँकाे ऋषिङमा अध्यक्ष उपाध्यक्षमा कांग्रेस, वडामा गुमायो साख

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मंगलबार सम्पन्न भएको मत गणनामा कांग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठले तीन हजार ३३५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिराज कँडेलले दुई हजार ७९२ मत ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका श्रीराम आलेले तीन हजार ३३ मत […]

बबई गाउँपालिकामा कांग्रेस विजयी, एमालेले वडा पनि गुमायो

दाङको बबई गाउँपालिकामा कांग्रेसले विजयी हाँसिल गरेको छ । कांग्रेसका कुलबहादुर खत्रीले ६हजार ६सय १५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका भुवनेश्वर पौडेलले पाँच हजार तीन...

प्रधानमन्त्री देउवाको पालिकामा कांग्रेस : गाउँपालिका जित्यो, वडा गुमायो

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। गन्यापधुरामा कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अत्यधिक बहुमतले विजयी भएका छन्।अध्यक्षमा इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन्। कार्कीले ३ हजार ३८४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन्।त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानु सेटी विजयी भइन्। उनले ३ हजार १

एमालेले गुमायो ७ सिट, कांग्रेसलाई ३ सिट फाइदा

काठमाडौँ– राष्ट्रियसभा निर्वाचनमा सत्तागठबन्धनलाई फाइदा पुगेको छ । राष्ट्रियसभाका रिक्त १९ सिटमा भएको निर्वाचनमा सत्ता गठबन्धन हाबी भयो । राष्ट्रियसभाका कांग्रेसको ३ सिट थपिएको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीलाई एक–एक सिट थपेका छन् । २४ सिट रहेको नेकपा एमाले अब १७ सिटमा खुम्चिएको छ । सत्तागठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा (माओवादी […]