७४ वर्षका वृद्ध बाघलाई खुर्पाले हानेर बच्न सफल

बर्दिया - बर्दियामा बाघको आक्रमणबाट एक वृद्ध घाइते भएका छन् । हिजो बेलुकी मधुवन नगरपालिका वडा नम्बर १ को औराही सामुदायिक वनमा बाख्रा चराउँदै गरेका ७४ वर्षका लालबहादुर थारुलाई बाघले आक्रमण गरी घाइते बनाएको हो । थारुले आफ्नो साथमा रहेको खुर्पाले हानेर बाघलाई हानेको र चोट लागेर बाघ जङ्गलतर्फ भागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बाघले आक्रमण गर्दा अनुहार दाहिने खुट्टामा घाउ लागेका थारुको बर्दिया अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित सामग्री

भवन भत्किँदा इजिप्टमा चार जनाको मृत्यु

कायरो, २५ पुस । इजिप्टको असियट गभर्नोरेटमा आइतबार पाँच तले भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । उद्धार टोलीहरूले भग्नावशेषमुनि एक बालिका र एक वृद्ध महिलालाई उद्धार गर्न सफल भएको गभर्नर एसाम सादले विज्ञप्तिमार्फत जनाएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ । शनिबार यस्तै दुर्घटनामा उत्तरी तटीय प्रान्त अलेक्जान्ड्रियामा तीन तले भवन […]

हात्तिको आक्रमणबाट ७३ वर्षीय वृद्ध मृत्यु

काठमाडौँ- मोरङको सुन्दरहरैचा–१० मा हात्तिको आक्रमणबाट ७३ वर्षीय वृद्ध मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट आज अजय बास्तोलाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । स्थानीय मुनाल सामुदायिक वनमा घाँस काट्न गएका बेला उनलाई हात्तिले आक्रमण गरेको र उनीसँगै जंगल गएकी श्रीमती जानुका भागेर ज्यान जोगाउन सफल भएको प्रहरीको भनाइ छ ।

प्रेम मुटुले गर्छ कि मस्तिष्कले?

काठमाडौं : प्रेमको परिभाषा व्यक्ति पिच्छे फरक छ। प्रेममा सफल भएको व्यक्तिले प्रेमलाई गर्ने परिभाषा र असफल व्यक्तिले गर्ने प्रेमको परिभाषा पक्कै फरक छ।कोही पाउनुलाई प्रेम भन्छन्। कोही गुमाउनुलाई। तर प्रेमबिना सजिब जीवन बाँच्न सक्दैन। चाहे त्यो बचपन, युवा होस् या वृद्ध अवस्थामा किन नहोस।  जीवनको एक अभिन्न अंग हो प्रेम। कतिपयको बुझाई छ  प्रेम मानवका लागि खुशीको कारक हो। प्रेम छ, जीवन छ। प्रेम छैन, जीवन छैन।आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवस। यो प्रेम गर्नेहरूका ल

कक्षा १० मा ५५ पटक फेल भएका यी वृद्ध, ५६ औं पटकमा पास

सोच्नुहोस् त, एक पटक कुनै काममा असफल भएमा तपाईं के गर्नुहुन्छ ? वा एउटै काममा पटक पटक असफल भएमा तपाईंले के गर्नुहुन्छ ?  हामी सबैको जवाफ हुन्छ : त्यसलाई त्यागिदिने र नयाँ काम गर्ने ।  यहाँ हामीले यस्तो व्यक्तिको चर्चा गर्दैछौँ, जसले जीवनमा निरन्तर असफलता व्यहोरेपनि आफ्नो रहर कहिल्यै फेरेनन् र अन्ततः सफल भएरै छाडे । यो घटना भारतको राजस्थानस्थित जालोरको हो ।  त्यहाँको सरदारगढ गाउँमा ७७ वर्षीय एक वृद्ध बस्छन् । उनले हालसम्म ५५ पटक कक्षा १० को परीक्षा दिइसकेका छन् । तर सबैमा फेल भए ।  तर पन...

७० वर्षे युवा, ३५ वर्षे वृद्ध !

हालै ३५ वर्षीय गाब्रियल बोरिच चिलीको राष्ट्रपतिमा निर्वाचित भए । उनी मूलतः दुई कारणले चर्चामा आए । एक, वामपन्थी मोर्चाका साझा उम्मेदवार बनी उग्रदक्षिणपन्थी प्रतिस्पर्धीलाई पराजित गर्न सफल भए । अर्को, कम उमेरमै देशको प्रमुख कार्यकारीमा चुनिए । नेपालमा चाहिँ दोस्रो विषयमाथि चर्चा–परिचर्चा बढी भयो ।

नातिनीसँगै ग्रेजुयट भएका ८८ वर्षीय अमेरिकी रेनेको प्रेरणादायी कथा

अमेरिकाको टेक्सासमा बस्ने एक पुरुषले ७० वर्षको अथक मिहिनेतपछि स्नातक तह (ग्रेजुयट) उपाधि प्राप्त गरेका छन् । उनीसँगै नातिनी पनि ग्रेजुयट भएकी छिन् । पाको उमेरमा पढाइ गरेका  कारण यी वृद्ध संसारभरीका सञ्चार माध्यममा शीर्षक बन्द सफल भएका छन् । उनको नाम रेने नेइरा हो, जो पछिल्लो ७० वर्षदेखि कलेजको डिग्रीका लागि प्रयासरत थिए । […]

७० वर्षको अथक प्रयासपछि ८८ वर्षको उमेरमा नातिनीसँगै ग्रेजुुयट

अमेरिकाको टेक्सास प्रान्तमा बस्ने एक पुरुषले ७० वर्षको अथक मिहिनेतपछि स्नातक तह (ग्रेजुयट) उपाधि प्राप्त गरेका छन् । उनीसँगै उनको नातिनी पनि ग्रेजुयट भएका छन् । पाको उमेरमा पढाइ गरेका कारण यी वृद्ध संसारभरीका सञ्चार माध्यममा शीर्षक बन्द सफल भएका छन् ।उनको नाम रेने नेइरा हो, जो पछिल्लो ७० वर्षदेखि कलेजको डिग्रीका लागि प्रयासरत थिए । अन्ततः उनको मिहिनेतले सफलता प्राप्त गरेरै छोड्यो । उनी ८८ वर्षको उमेरमा ग्रेजुयट भएका हुन् । अर्को रोचक कुरा के छ भने उनीसँगै उनकी २३ वर्षीया नातिनीले पनि हजुरबुवा सँ

१०६ वर्षका पुरुषको भाँच्चिएको हड्डीकाे सफल शल्यक्रिया

दाङ – दाङमा जटिल प्रकारको हार्डजोर्नी समस्याको सफल सल्यक्रिया हुन थालेको छ। १०६ वर्षीय वृद्ध पुरुषको हार्डजोर्नीको सफल शल्यक्रिया गरिएको हो। ११ दिन अघि लडेर बायाँ हिपको जोर्नी भाँच्चिएर घाइते भएका घाेराही उपमहानगरपालिका-१२ हापुरका साधु थारु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए। हाडजोर्नी विशेषज्ञ डा. सागर पन्थि, एनेस्थेसिया डा. अजित झासहितको चिकित्सक, नर्शको टोलीले […]

विश्वकै वृद्ध गोहीले मनायो ८५औँ जन्मदिवस

दोश्रो विश्वयुद्धमा बाँच्न सफल तथा अहिले टिकटकमा निकै लोकप्रिय सेलिब्रेटीको रुपमा रहेको संसारकै पाको उमेरका घडियाल गोहीले आफ्नो ८५औँ बर्थडे मनाएको छ । सर्बियाको बेलग्रेडमा रहेको उक्त घडियालको नाम मुजा हो । मुजाले ८५औँ बर्थडे मनाएका तस्वीर तथा भिडियोहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । सामान्यतया घडियाल गोहीको आयु ३० देखि ५० वर्षसम्म हुने गर्दछ […]

१०१ वर्षीय वृद्धले जिते कोरोनाविरुद्धको लडाइँ

इटालीमा एक वृद्धले कोरोनाविरुद्धको लडाइँ जितेका छन् । एक सय एक वर्षीय वृद्ध कोरोनाको संक्रमणलाई जित्न सफल भएको