काठमाडौं : प्रेमको परिभाषा व्यक्ति पिच्छे फरक छ। प्रेममा सफल भएको व्यक्तिले प्रेमलाई गर्ने परिभाषा र असफल व्यक्तिले गर्ने प्रेमको परिभाषा पक्कै फरक छ।कोही पाउनुलाई प्रेम भन्छन्। कोही गुमाउनुलाई। तर प्रेमबिना सजिब जीवन बाँच्न सक्दैन। चाहे त्यो बचपन, युवा होस् या वृद्ध अवस्थामा किन नहोस। जीवनको एक अभिन्न अंग हो प्रेम। कतिपयको बुझाई छ प्रेम मानवका लागि खुशीको कारक हो। प्रेम छ, जीवन छ। प्रेम छैन, जीवन छैन।आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवस। यो प्रेम गर्नेहरूका ल