७० वर्षको अथक प्रयासपछि ८८ वर्षको उमेरमा नातिनीसँगै ग्रेजुुयट

अमेरिकाको टेक्सास प्रान्तमा बस्ने एक पुरुषले ७० वर्षको अथक मिहिनेतपछि स्नातक तह (ग्रेजुयट) उपाधि प्राप्त गरेका छन् । उनीसँगै उनको नातिनी पनि ग्रेजुयट भएका छन् । पाको उमेरमा पढाइ गरेका कारण यी वृद्ध संसारभरीका सञ्चार माध्यममा शीर्षक बन्द सफल भएका छन् ।उनको नाम रेने नेइरा हो, जो पछिल्लो ७० वर्षदेखि कलेजको डिग्रीका लागि प्रयासरत थिए । अन्ततः उनको मिहिनेतले सफलता प्राप्त गरेरै छोड्यो । उनी ८८ वर्षको उमेरमा ग्रेजुयट भएका हुन् । अर्को रोचक कुरा के छ भने उनीसँगै उनकी २३ वर्षीया नातिनीले पनि हजुरबुवा सँ

सम्बन्धित सामग्री

बाँकेको विकासका लागि नियमित कदम उठाइरहेकाे छु : मन्त्री अथक

कोहलपुर- युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेको विकासका लागि आफूले नियमितरूपमा कदम उठाइरहेको बताएका छन्। राप्तीसोनारी गाउँपालिका-१ कुशुममा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री अथकले यस्ताे बताएका हुन्। आफ्नो ५ वर्षे कार्यकालमा पटक-पटक सदनमा राप्तीसोनारीको विकासको लागि कुरा उठाउदै आएको बताउँदै उनले विकट क्षेत्र भनेर चिनिने राप्तीसोनारी र नरैनापुरलाई विकासको मूलधारमा ल्याउन सफल […]

मुलुकले अथक स्रष्टा एवं अभिभावक गुमायो : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताउनुभएको हो । राष्ट्रपतिले भन्नुभएको छ, “वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले …

विद्यालयबाट टिनको छाना विस्थापित गर्ने अभियानमा मन्त्री अथक

नेपालगञ्ज- बाँके क्षेत्र नं. १ का संघीय सांसद एवं नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले २०७४ को निर्वाचनमा निर्वाचित भएलगत्तै विद्यालयबाट टिनको छाना विस्थापित गर्ने उद्घोष गरेका थिए। जिल्लाकै दुर्गम क्षेत्रको प्रतिनिधित्व गर्दै संसदमा पुगेका मन्त्री अथकले आफ्नो उद्घोषलाई अभियानकै रूपमा अगाडि बढाए। जसको फलस्वरूप पछिल्लो पाँच वर्षमा बाँके १ नं. क्षेत्रका २३ […]

‘ऐनमै खेलाडीको पुरस्कार सुनिश्चित गरेका छौं’ – मन्त्री अथक

कोहलपुर (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशी सुनिश्चित गरिएको बताएका छन् । राष्ट्रिय तेक्वान्दो संघले शुक्रबारदेखी बाँकेको कोहलपुरमा संचालन गरेको दुई दिने प्रशिक्षक अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अथकले पुरस्कार कार्यविधिमार्फत सरकारले खेलाडीहरुको पुरस्कार तथा सम्मान रकम सुनिश्चित गरेको बताएका हुन् । युवा तथा खेलकुद […]

रेणुकालाई भेट्न अस्पताल पुगे मन्त्री अथक

काठमाडाैँ- युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाइते भएकी नगरकोटीलाई भेट्न बिहीबार बिहान बी एण्ड बी अस्पताल पुगेका मन्त्री अथकले नगरकोटीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन्। प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री अथकले नगरकोटीलाई छिट्टै मैदानमा […]

योगलाई खेलकुदसँग जोड्नुपर्छ : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।  अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अथकले योगलाई खेलकुदकै अंगका रुपमा विकास गर्नुपर्ने बताएका हुन् । पछिल्लो समय विश्वभर योग संस्कृतिले व्यापकता पाइरहेको उल्लेख गर्दै मन्त्री अथकले खेलकुदका अलावा शिक्षा र स्वास्थ्यलाई समेत योग संस्कृतिसँग जोड्नुपर्ने बताए ।  अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आर्ट अफ लिभिङले वर्ल्ड ट्रेड सेन्टरमा आयोजना

मन्त्री अथक स्वदेश फिर्ता, भ्रमण उपलब्धिमूलक भएको प्रतिक्रिया

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्किएका छन् । रुस सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री अथकले भ्रमण पूर्ण रुपमा उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् । रुससँगको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुनेमा उनले विश्वास ब्यक्त

पाँच दिने भ्रमण सकाएर स्वदेश फर्किए मन्त्री अथक

काठमाडाैँ- युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्किएका छन्। रुस सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्किएका हुन्। स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अथकले भ्रमण पूर्णरूपमा उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन्। रुससँगको ६६ वर्ष लामो कुटनीतिक सम्बन्धमा यस भ्रमणले […]

मन्त्री अथक र रसियाका खेलकुदमन्त्रीबीच भेटवार्ता

काठमाडाैँ- रसियाको भ्रमणमा रहेका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले रसियाका खेलकुदमन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गरेका छन्। रसियन सरकारको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणका लागि रसिया पुगेका मन्त्री अथकले भ्रमणको दोस्रो दिन भासिलिभिचसँग भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा दुईदेशीय हितको विषयमा छलफल भएको थियो। रसियाका खेलकुदमन्त्री आलेग भासिलिभिचले नेपाली […]

खेलकुद मन्त्री अथक र मुख्यमन्त्री पोखरेलबीच भेट

कास्की– संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) र गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच भेटवार्ता भएको छ । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्री अथक र मुख्यमन्त्री पोखरेलबीच भेट भएको हो । उनीहरूबीच पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका बारेमा छलफल भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद […]