श्रम कानून उल्लघंन गर्ने प्रतिष्ठानविरुद्ध अनलाइनबाट उजुरी दिन सकिने

श्रम कानून कार्यान्वयन नगर्ने प्रतिष्ठानविरुद्ध अनलाइनबाट उजुरी दिन सकिने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक सूचना जारी गर्दै पहिलो चरणमा ५०० भन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानबाट यस्तो कडाइ सुरु गरिएको जानकारी गराएको हो ।  मुलुकको उद्योग, प्रतिष्ठान, व्यवसाय र सेवाको क्षेत्रमा श्रम सम्बन्धी कानूनहरु प्रभावकारी कार्यान्वयन गर्ने तथा श्रमिकहरूको लागि...