भदौमा हुने अधिवक्ताको परीक्षा सबै प्रदेशबाट दिन सकिने

काठमाडौं, १२ असार । नेपाल कानुन व्यवसायी परिषदले अधिवक्ता तहको लिखित परीक्षा अब सातै प्रदेशबाट सञ्चालन हुने भएको छ । आज एक सुचना जारी गर्दै परिषदले आगामी भदौ २३ देखि २६ गतेसम्म हुने परीक्षा सातै प्रदेशबाट हुने जानकारी दिएको हो । सुचना अनुुसार बाग्मती प्रदेशको काठमाडौंमा परीक्षा हुनेछ भने गण्डकीको पोखरामा हुनेछ । त्यस्तै, प्रदेश […]

सम्बन्धित सामग्री

परीक्षा बोर्डको सेवा राजस्व बुझाएको ३ दिनपछि मात्रै

२ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले ५ चैतपछि सेवा प्रवाहमा ढिलाइ हुने बताएको छ । ५ चैतपछि कार्यालयबाट हुने सेवा प्रवाह राजस्व बुझाएको तीन दिनपछि मात्रै दिन सकिने कार्यालयले जनाएको हो । विद्यार्थीको नाम, थर र जन्म मितिलगायत संशोधन सम्बन्धी कार्यको निवेदन संकलन हुने, ‘कपी अफ ओरिजिनल’ जारी […]

एसइई ग्रेड वृद्धि नतिजामा चित्त नबुझे कात्तिक ६ सम्म पुनर्योगको आवेदन दिन सकिने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ।परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक अर्जुनबहादुर रायमाझीले बुधबार २०७८ को एसइई ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित भएको जानकारी दिए।उनले भने, ‘हिजै एसइईको ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित भएको छ।’ उनका अनुसार बोर्डकै वेबसाइटबाटै परीक्षा नतिजा हेर्न सकिनेछ।परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बिहीबार सूचना जारी गरी ग्रेड वृद्धि परीक्षा

एसइईको नतिजामा चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन सकिने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ को नतिजामा चित्त नबुझे पुनर्योगका लागि आगामी २७ गतेसम्म निवेदन दिन भनेको छ। बोर्डले सूचना जारी गर्दै साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेड वृद्धि समूहबाट परीक्षामा सहभागी भएका परीक्षार्थीहरूले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहेमा साउन २७ भित्र निवेदन दिन आग्रह […]

राष्ट्रिय परीक्षा बोर्डमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा जागिर खुलाएको छ । आज गोरखापत्रमा सूचना निकालेर बोर्डले एक परीक्षा नियन्त्रक, चार उपसचिव, शाखा अधिकृत, लेखा अधिकृत, कम्प्युटर अधिकृत, प्रशासन सहायक, लेखा सहायक, कम्प्युटर सहायक पदमा जागिर खुलाएको हो । आवेदन भदौ ४ गते सम्म दिनुपर्ने छ । दोब्बर दस्तुर तिरेर भदौ ११ गतेसम्म आवेदन दिन सकिने […]

अधिवक्ताको लिखित परीक्षा सातै प्रदेशबाट दिन सकिने

काठमाडौँ । नेपाल कानुन व्यवसायी परिषद्ले अधिवक्ता तहको लिखित परीक्षा सातै प्रदेशबाट गर्ने भएको छ । भदौ २३ गतेदेखि २६ गतेसम्म परीक्षा चल्नेछ । बागमती प्रदेशको काठमाडौँमा परीक्षा हुनेछ भने प्रदेश नम्बर १ को विराटनगरमा हुनेछ । मधेश प्रदेशको जनकपुरमा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा परीक्षा हुनेछन् । अधिवक्ता तहको ३० […]

घाम ताप्दै, परीक्षा दिँदै हुम्लाका विद्यार्थी

सिमकोट – चिसो बढेपछि हुम्लाका अधिकांश विद्यार्थीहरुले खुला चौरमा बसेर परीक्षा दिइरहेका छन्। हुम्लाका विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ। चिसोले कक्षा कोठाभित्र कठ्यांग्रिने अवस्था आएपछि घाम लाग्ने खुला चौरमा विद्यार्थीहरुको परीक्षा लिइएको हो। ताँजाकोट गाउँपालिकाको धर्मोदय माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत छात्र प्रदीप जैसीले कक्षा कोठामा बसेर परीक्षा दिन सकिने अवस्था नभएको बताए। […]

परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन खुल्याे

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा आवेदन खुलेको छ। बिहिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गरी १५ दिन भित्रमा आवेदन दिन सकिने जानकारी गराएको हाे।मन्त्रालयका अनुसार आवेदन मंसिर ९ गतेसम्म सिफारिस समितिको सचिवालय र शिक्षा मन्त्रालयको कार्यालयमा दरखास्त दिन सकिने छ। कुनै पनि राजनीतिक दलमा सदस्य नभएको व्यक्तिले मात्र आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ।

काउन्सिलको विशेष परीक्षा भदौमा हुने

भदौ २ गतेसम्म आवेदन दिन सकिने काउन्सिलद्वारा जारी सूचनामा उल्लेख छ। भदौ ३ र ४ गते विलम्ब शुल्क सहित फारम बुझाउन सकिने पनि काउन्सिलले जनाएको छ।

एमबीएस र एमपीएका विद्यार्थीले नजिकको परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको एमबीएस र एपीए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले आफ्नो नजिकको परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् ।  व्यवस्थापन संकाय डीन कार्यालयले सूचना जारी गर्दै महामारीका कारण आफू पढ्ने क्याम्पस, कलेज, विभाग, स्कुल वा तोकिएको परीक्षा केन्द्रमा उपस्थित हुन नसकिने अवस्थामा आफू बसेको जिल्ला वा नजिकको जिल्लामा रहेको परीक्षा केन्द्रबाट परीक्षा दिन सकिने जनाएको हो ।  सूचनामा भनिएअनुसार परीक्षार्थीले प्रवेश पत्रको फोटोकपीसहित विस्तृत विवरण उल्लेख भएको निवेदन दिई केन्द्राध्यक्षको पूर्वस्वीकृतिप...