१३ साउन, काठमाडौं । बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरीले आयोजना गरेको यज्ञमा सरकारका मन्त्री र महान्यायाधिवक्ताको उपस्थितिबारे संसदमा प्रश्न उठेको छ । जिल्ला अदालत, सुनसरीमा बलात्कारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला सरकारका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र महान्यायाधिवक्ता खम्मबहादुर खाती गिरीको यज्ञमा उपस्थिति भएको विषयलाई लिएर […]