बलात्कार आरोपित सिद्धबाबाको महायज्ञमा मन्त्री र महान्यायाधिवक्ता उपस्थित भएकोमा एमालेको आपत्ति

नेकपा (एमाले)की सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपीत सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्री र महान्यायाधिवक्ताले भेटेको विषयमा आपत्ति जनाएकी छन्। शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद तुम्बाहाङ्फेले अदालतमा...

सम्बन्धित सामग्री