विश्वकपबाट बाहिरिएपछि रुँदै बिदा भए रोनाल्डो

दोहा – कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो रुँदै विश्वकपबाट बिदा भएका छन्। शनिबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा रोनाल्डो बेन्चमा रहेर खेलको सुरुवात गरेका थिए। पहिलो हाफमै पोर्चुगल १-० ले पछि परेसँगै प्रशिक्षक फर्नान्डो सान्तोसले दोस्रो हाफ सुरु भएको केहीबेरमा रोनाल्डोलाई मैदान प्रवेश गराएका थिए। तर रोनाल्डो […]

सम्बन्धित सामग्री

दुई क्लबको नेतृत्व गरी रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुने

काठमाण्डाै - फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् ।  खेलमा मेस्सीले पेरिस सेन्ट जर्मेइन (पीएसजी) र रोनाल्डोले नयाँ क्लब अल नासर तथा साउदीको अर्को क्लब अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ मा रियादमा मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेका हुन् । कतारको स्वामित्वमा रहेको पीएसजीले जनवरी १७ मा दोहाको यात्रा गर्नेछ । अर्जेन्टिनाले कतार विश्व कप जितेपछि १५ दिन बिदा लिएका मेस्सी अघिल्लो हप्ता पीएसजीमा प्रशिक्षणका लागि सहभागी भएका छन् । &nbs...

रोनाल्डो बाहिरिएपछिको पहिलो खेलमा म्यान युनाइटेडको सहज जित

लन्डन। इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मङ्गलवार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले नोटिङ्घमलाई ३-० गोलले हराएको छ। घरेलु मैदानमा भएको खेलमा म्यान युनाइटेडका मार्कस रासफोर्ड, एन्थोनी मार्सल र फ्रेडले गोल गरे। क्रिस्टियानो रोनाल्डोलाई बिदा गरेयता म्यान युनाइटेडले पहिलो खेल खेलेको हो। क्लबबारे विवादास्पद अन्तर्वार्ता दिएपछि म्यान युनाइटेड पाँचपटकका फिफा वर्ष खेलाडी रोनाल्डोलाई बिदा गर्ने निर्णयमा पुगेको […]

रोनाल्डो रुँदै विश्वकपबाट बिदा भए

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने अन्तिम सम्भावना समाप्त भएको छ । विश्व फुटबलमा जित्न बाँकी एकमात्र उपाधिको रुपमा रहेको विश्वकप जित्ने लक्ष्य राखेका रोनाल्डो त्यसमा सफल हुन सकेनन् । शनिबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा रोनाल्डो बेन्चमा रहेर खेलको सुरुवात गरेका थिए । पहिलो […]

रोनाल्डो युनाइटेडसँग थाइल्याण्ड भ्रमणमा नजाने

एजेन्सी – इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो प्रि सिजन टुर अन्तर्गत थाइल्याण्ड भ्रमणमा नजाने भएका छन् । युनाइटेड छाड्ने चर्चा चलिरहेका बेला उनी पारिवारिक कारण देखाउँदै टोलीसँगको थाइल्यान्ड भ्रमणमा उपस्थित नहुने बताइएको छ । युनाइटेडले पनि उनलाई थप केही समय बिदा दिएको छ । युनाइटेड शुक्रबार बैंकक प्रस्थान गर्दैछ । युनाइटेडले […]

म बिदा मनाउन आएको होइन, जित्न‍ आएको हुँ : रोनाल्डो

२५ भदौ, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफू म्यानचेस्टर युनाइटेडमा बिदा मनाउन नआएको बताएका छन् । शनिबार ओल्ड ट्राफोर्डमा पुनरागमन गर्ने क्रममा रहेका पोर्चुगलका कप्तान रोनाल्डोले यस्तो दाबी गरेका हुन् । प्रिमियर लिगमा युनाइटेडले शनिबार घरेलु मैदानमा न्युकासल युनाइटेडसँग खेल्दैछ । खेलको अघिल्लो दिन रोनाल्डोले आफू अझै चुनौतीका लागि तयार रहेको बताए । ‘म सक्षम छु, […]

बिदा मनाउन म्यानचेस्टर आएको होइनः रोनाल्डो

क्रिष्टियानो रोनाल्डोले आफू म्यानचेस्टर युनाइटेड बिना मनाउनका लागि नफर्किएको बताएका छन् । पोर्चुगलका कप्तान रोनाल्डोले शनिबार म्यानचेस्टर युनाइटेडबाट खेल्दै छन् । उनी हालै इटालियन क्लब युभेन्टसबाट आफ्नो पुरानो क्लब युनाइटेड आएका हुन् । पहिलोपटक म्यानचेस्टर युनाइटेडमा रहँदा ३६ वर्षका रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका थिए । उनी ६ वर्ष युनाइटेडमा बिताएर स्पेनिस क्लब रियल […]

रोनाल्डो युभेन्टसबाट सिटी जाने लगभग निश्चित

काठमाडौं । पोर्चुगिज कप्तान तथा युभेन्टसका सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाड्ने लगभग निश्चित भएको छ । युभेन्टसका ३६ वर्षीय फरवार्ड रोनाल्डो शुक्रबार भएको युभेन्टसको ट्रेनिङमा ४० मिनेटमात्रै सहभागी भएर निस्किएका छन् । उनी आफ्ना टिममेटहरूसँग बिदा हुन मात्रै त्यहाँ पुगेको र केही घण्टामै क्बल छाड्न चाहिरहेका छन् । रोनाल्डो आज ट्रेनिङ नगर्ने र […]

विश्वकपपश्चात् घुमघाममा खेलाडी

रोनाल्डो चाहिं श्रीमती जर्जिना रोड्रिग्वेज तथा छोराका साथ ग्रीस पुगे । त्यहाँ उनले एक लक्जरी होटलमा परिवारका सदस्य एवं साथीभाइहरूसँग बिदा मनाए । होटल छोड्दा उनले टिप्सका रूपमा प्रशस्तै रकम दिएको समाचार समेत सार्वजनिक भयो । रोनाल्डोले जर्जिना तथा साथीहरूसँगको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।