रोनाल्डो युभेन्टसबाट सिटी जाने लगभग निश्चित

काठमाडौं । पोर्चुगिज कप्तान तथा युभेन्टसका सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाड्ने लगभग निश्चित भएको छ । युभेन्टसका ३६ वर्षीय फरवार्ड रोनाल्डो शुक्रबार भएको युभेन्टसको ट्रेनिङमा ४० मिनेटमात्रै सहभागी भएर निस्किएका छन् । उनी आफ्ना टिममेटहरूसँग बिदा हुन मात्रै त्यहाँ पुगेको र केही घण्टामै क्बल छाड्न चाहिरहेका छन् । रोनाल्डो आज ट्रेनिङ नगर्ने र […]

सम्बन्धित सामग्री

नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमयुक्त सूचीमा जाने निश्चित

बैंक र नगद कारोबार बाहेक घरजग्गा, शेयर, व्यापार व्यवसायमा हुने शंकास्पद कारोबारको निगरानी प्रभावकारी नभएको भन्दै एपीजीले शंकास्पद कारोबारमाथि रिपोर्टिङ गर्ने परिपाटी सुधार हुनुपर्ने औंल्याएको छ ।

ह्यारी केन बायर्न म्युनिख जाने पक्का, भयाे १०० मिलियनकाे सम्झाैता

टोटेनह्यामका सर्वाधिक स्काेरर ह्यारी केन बायर्न म्युनिख जाने निश्चित भएको छ ।

लेवान्डोस्की बार्सिलोना जाने निश्चित

एजेन्सी – पोल्यान्डका फरवार्ड रोर्बेट लेवान्डोस्की बार्यन म्युखिनबाट बार्सिलोनामा आबद्ध भएका छन् । बार्सिलोनाले उनलाई ४५ मिलियन युरोमा भित्राएको हो । त्यसमा अर्को ५ मिलियन युरो थप्नु पर्नेे सम्भावना छ । बायर्नसँग अझै एक वर्षको सम्झौता बाँकी रहेकाले जर्मन क्लबले ५० मिलियन युरो माग गरेको थियो । त्यसका बाबजुद टोली ४५ मिलियन युरोमा लेवान्डोस्कीलाई विक्री […]

कांग्रेसबाट काठमाण्डौको मेयरमा सिर्जना सिंह निश्चित

काठमाण्डाै - नेपाली कांग्रेसबाट काठमाण्डौ महानगरपालिकाको मेयरमा सिर्जना सिंह उम्मेदवार बन्ने निश्चित भएको छ । कांग्रेस नेता प्रकाशमान सिंहका स्वकीय सचिव यूपी लामिछानेले सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको पुष्टि गर्नुभएको हो । दिउँसो १ बजे शान्ति बाटिकामा भेला भएर र्‍यालीसहित मनोनयन दर्ताको लागि जाने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभएको छ ।  कांग्रेसको महानगर कार्यसमितिले काठमाण्डौको मेयरका लागि नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, इञ्जिनियर सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारि...

एमसीसी पास भएपछि सत्ता गठबन्धन चुनावसम्म जाने निश्चित भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताएका छन् । प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताउँदै प्रचण्डले अबचाहिँ गठबन्धन चुनावसम्मै जाने निश्चित भएको बताएका हुन् । पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीतिले नयाँ कोर्स पक्रिएको बताएको एक नेताले बताए ।  ‘गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिग

देउवाको भारत भ्रमण निश्चित

काठमाडौं, ९ पौष । प्रधानमन्त्री शेरबहादुर देउवा पौषको अन्तिम साता भारत भ्रमणमा जाने निश्चित भएको छ । उनी ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुन जाने निश्चित भएको हो । विश्वस्त स्रोतका अनुसार देउवा गुजरातको गान्धीनगरमा २६ देखि २८ पौषमा हुने समिटमा सहभागी हुने गरी जानेछन् । उनले भारत भ्रमणमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् […]

विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, पद् जाने निश्चित

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री बनेको ५४औँ दिनमा आज विश्वासको मत लिने भएकी छन् । प्रदेशसभामा अल्पमतमा रहेकी शाक्यले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको हिउँदे अधिवेशनमा विश्वासको मत लिन लागेकी हुन् । १ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको […]

एमबाप्पे रियल जाने लगभग निश्चित

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पे रियल म्याड्रिड जाने सम्भावना बलियो भएको छ । रियल र पिएसजी ट्रान्सफरलाई लिएर सहमतिको नजिक पुगेको बताइएको छ । रियलले पहिला भन्दा १० मिलियन युरो बढीको प्रस्ताव गरेपछि पिएसजी उनलाई बेच्न तयार भएको जनाएको छ । यसमा एमबाप्पेले पिएसजीलाई आफूलाई क्लब छाड्न अनुमति दिन […]

सर्वोच्चको आदेशविरुद्ध एमाले ‘भ्याकेट’ मा जाने

कर्णाली प्रदेशसभाका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि सत्तारुढ दल नेकपा एमाले उक्त आदेशविरुद्ध पुनरावलोकन (भ्याकेट) मा जाने भएको छ ।नेकपा एमाले एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त आदेशविरुद्ध पार्टी पुनरावलोकनमा जाने निश्चित रहेको बताए । उनले यसका लागि छलफल जारी रहेको भन्दै केही दिनभित्रै टुंगोमा पुग्ने जानकारी दिए ।‘हो हामी भ्याकेटमा जाँदैछौं, त्यसका लागि आवश्यक तयारी गर्नुपर्ने हुन्छ, त्यो तयारी भइरहेको छ’, एमाले प्रवक्ता ज्ञवालीको भनाइ छ ।गत