क्रिष्टियानो रोनाल्डोले आफू म्यानचेस्टर युनाइटेड बिना मनाउनका लागि नफर्किएको बताएका छन् । पोर्चुगलका कप्तान रोनाल्डोले शनिबार म्यानचेस्टर युनाइटेडबाट खेल्दै छन् । उनी हालै इटालियन क्लब युभेन्टसबाट आफ्नो पुरानो क्लब युनाइटेड आएका हुन् । पहिलोपटक म्यानचेस्टर युनाइटेडमा रहँदा ३६ वर्षका रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका थिए । उनी ६ वर्ष युनाइटेडमा बिताएर स्पेनिस क्लब रियल […]