रोनाल्डो बाहिरिएपछिको पहिलो खेलमा म्यान युनाइटेडको सहज जित

लन्डन। इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मङ्गलवार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले नोटिङ्घमलाई ३-० गोलले हराएको छ। घरेलु मैदानमा भएको खेलमा म्यान युनाइटेडका मार्कस रासफोर्ड, एन्थोनी मार्सल र फ्रेडले गोल गरे। क्रिस्टियानो रोनाल्डोलाई बिदा गरेयता म्यान युनाइटेडले पहिलो खेल खेलेको हो। क्लबबारे विवादास्पद अन्तर्वार्ता दिएपछि म्यान युनाइटेड पाँचपटकका फिफा वर्ष खेलाडी रोनाल्डोलाई बिदा गर्ने निर्णयमा पुगेको […]