घाटा न्यूनीकरण गर्दै निगम : पम्पको कमिसन घट्यो, कर्मचारीको पोसाक खर्च हट्यो

नेपाल आयल निगमले विश्व बजारमा मूल्य निरन्तर उकालो लागिरहेको पेट्रोलियम पदार्थ बिक्रीबाट बेहोरिरहेको घाटा न्यूनीकरण गर्ने नीति लिएको छ । पेट्रोलियम पदार्थ बिक्रीबाट हुने बढ्दो घाटा न्यूनीकरण गर्न निगमले आन्तरिक र बाह्य दुवैतर्फका खर्च कटौती गर्न लागेको हो ।अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढेर आएपछि निगमको बोर्ड बैठकले पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्रेताले पाउने कमिसन कटौती गर्ने निर्णय गरेको हो । निर्णयअनुसार ढुवानीकर्ता तथा बिक्रेताले प्रतिशतका आधारमा पाउने कमिसनलाई भने यथावत् राखिनेछ ।यस

सम्बन्धित सामग्री

नेवानिलाई वाइडबडी उडानबाटै १९ अर्बभन्दा बढी घाटा

उपलब्ध जहाजहरूको कुशल व्यवस्थापन गर्न नसक्दा नेपाल वायुसेवा निगम (नेवानि)ले निरन्तर घाटा व्यहोर्दै आइरहेको छ । निगमलाई ६ वर्षको अवधिमा अन्तर्राष्ट्रिय र आन्तरिक उडानबाट २० अर्बभन्दा बढी घाटा भएको छ । जहाज...

एलपी ग्यासको घाटा पेट्रोल र हवाई इन्धनबाट पूर्ति गर्दै निगम

काठमाडौं । सामान्यतया व्यापार नाफाको गरिन्छ । तर नेपाल आयल निगम यस्तो संस्था हो, जो सरकारको छानो मुनि रहेर निरन्तर घाटामा व्यापार गर्छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ ओरालो लाग्दा पनि एकादेशको घाटा देखाएर निगमले उपभोक्तामाथि अत्याचार गरिरहेको छ । २०२७ सालमा सरकारको पूर्ण स्वामित्वमा स्थापना भएको निगम पेट्रोलियम पदार्थको आयात ढुवानी, भण्डारण वितरणको जिम्मेवारी […]

पेट्रोलियम पदार्थमा अझै घाटा छ : निगम

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य नघट्ने जनाएको छ । निगमलाई इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था आएको निगमले जनाएको छ । ‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ’ निगमले बुधबार जारी गरेको विज्ञप्तिमा […]

आयल निगम : एक वर्षको घाटा ५५ अर्ब

काठमाडौँ । मुलुकमा इन्धन आपूर्ति र कारोबारको एकाधिकार भएको नेपाल आयल निगमले एक आर्थिक वर्षमै ५५ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । सबै प्रकारका सञ्चिति कोष रित्तिएर आर्थिक वर्ष २०७८-०७९ मा यो आकारको अनुमानित घाटा व्यहोरेको निगम उच्च स्रोतले जनाएको छ । यस वर्षको प्रारम्भिक नोक्सानी इतिहासमै हालसम्मकै उच्च भएको निगमको दाबी छ । आव […]

मूल्य वृद्धिपछि पनि नोक्सानमै निगम, १५ दिनमा चार अर्ब ६६ करोड घाटा

मूल्यवृद्धि गर्दा नेपाल आयल निगम उच्च घाटामा हुने भएको छ । आगामी १५ दिनमा करिब रु चार अर्ब ६६ करोड नोक्सानी हुने निगमले निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको पनि निगमले जनाएको छ ।आइओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरिकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताए । नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो

निगम मासिक साढे चार अर्ब घाटामा

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ। आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन।...

घाटा थेग्नै नसक्ने भएपछि आयल निगम गम्भीर आर्थिक संकटमा

काठमाडौं । आर्थिक भार थेग्नै नसक्ने गरी नेपाल आयल निगमको घाटा चुलिएको छ । निरन्तर ६ वर्ष नाफा कमाएको निगमले अहिले मासिक ४ अर्ब २२ करोड रुपैयाँ घाटा बेहोरिरहेको छ । पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेकाले निगमको घाटा चुलिएको हो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको […] The post घाटा थेग्नै नसक्ने भएपछि आयल निगम गम्भीर आर्थिक संकटमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आयल निगम ६ वर्षपछि घाटामा

१९ असोज, काठमाडौं । नेपाल आयल निगम ६ वर्षपछि आर्थिक वर्ष २०७७/७८ मा घाटामा गएको छ । गत आर्थिक वर्षमा ४ अर्ब घाटा भएको निगमले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ पछि निगम निरन्तर नाफामा थियो । निगमले आर्थिक वर्ष २०७७/७८ मा निगमले मूल्य अभिवृद्धि करबाहेक २ खर्ब ४५ अर्ब रुपैयाँको कारोबार गरेको छ । […]

१५ दिनमा ९१ करोड घाटा ब्यहोर्दै निगम

काठमाडौं। नेपाल आयल निगमले हरेक १५ दिनमा ९१ करोड रुपैयाँ घाटा ब्यहोर्न थालेको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२९ र डिजेलको मूल्य ११२ रुपैयाँ पुर्‍याउँदा पनि उक्त घाटा ब्यहोर्नु पर्ने भएको हो। यस्तै निगमले खाना पकाउने ग्यासँमा पनि प्रतिसिलिन्डर ३१९ डलर घाटा ब्यहोर्दै आएको छ। मूल्य वृद्धिपछि पनि पेट्रोलमा प्रतिलिटर ७.७५ र डिजेलमा ४.३५ रुपैयाँ घाटा हुने निगमले बताएको छ।

मूल्य बढाउँदा पनि आयल निगमलाई एक अर्ब बढी घाटा

सरकारलाई धेरै कर तिनुपर्दा मूल्य वृद्धि गर्दा पनि निगम घाटामा गएको हो। निगमले आइओसीबाट खरिद गरेर बिक्री गर्दा उच्च कर तिर्नु परेकाले मूल्य बढाउँदा पनि घाटा रहेको निगमले जनाएको छ।...