१५ दिनमा ९१ करोड घाटा ब्यहोर्दै निगम

काठमाडौं। नेपाल आयल निगमले हरेक १५ दिनमा ९१ करोड रुपैयाँ घाटा ब्यहोर्न थालेको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२९ र डिजेलको मूल्य ११२ रुपैयाँ पुर्‍याउँदा पनि उक्त घाटा ब्यहोर्नु पर्ने भएको हो। यस्तै निगमले खाना पकाउने ग्यासँमा पनि प्रतिसिलिन्डर ३१९ डलर घाटा ब्यहोर्दै आएको छ। मूल्य वृद्धिपछि पनि पेट्रोलमा प्रतिलिटर ७.७५ र डिजेलमा ४.३५ रुपैयाँ घाटा हुने निगमले बताएको छ।

सम्बन्धित सामग्री

आयल निगम भन्छ - महिनामै ६१ करोड घाटा छ

काठमाडौं : नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ।निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो। मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १७८ रुपैयाँ पुगेको छ। यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७२ थियो। पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिए

३१ अर्ब घाटामा आयल निगम

काठमाडौं, साउन २४ । नयाँ खरिद अनुसार इन्धन कारोबारमा नेपाल आयल निगमलाई आगामी १५ दिनमा ६३ करोड ६५ लाख घाटा हुने प्रक्षेपण छ। यसअघिको मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ र डिजेलमा २२ रूपैयाँ, ग्यासमा ५ सय ८२ रूपैयाँ प्रतिसिलिन्डर घाटा रहेको निगमको दाबी छ। निगमको सञ्चित नोक्सानी करिब ३१ अर्ब रूपैयाँ पुगे पनि मूल्य […]

पेट्रोलियम पदार्थमा अझै घाटा छ : निगम

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य नघट्ने जनाएको छ । निगमलाई इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था आएको निगमले जनाएको छ । ‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ’ निगमले बुधबार जारी गरेको विज्ञप्तिमा […]

मूल्य वृद्धिपछि पनि नोक्सानमै निगम, १५ दिनमा चार अर्ब ६६ करोड घाटा

मूल्यवृद्धि गर्दा नेपाल आयल निगम उच्च घाटामा हुने भएको छ । आगामी १५ दिनमा करिब रु चार अर्ब ६६ करोड नोक्सानी हुने निगमले निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको पनि निगमले जनाएको छ ।आइओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरिकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताए । नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो, १५ दिनमा साढे २अर्ब घाटा हुने दाबी

काठमाडाैं : अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाे नेपाल आयल निगम लिमिटेडले जनाएकाे छ।निगमले बुधबार विज्ञप्ति जारी गरी कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य पठाएको जानकारी दिएको हो।नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएकाे छ। नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएकाे छ।

मूल्यवृद्धि गरेको निगम भन्छ– अझै १५ दिनमा एक अर्ब ८८ करोड घाटा हुन्छ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले अझै कम्पनी अत्यधिक घाटामा रहेको बताएको छ । पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा रु एक अर्ब ८८ करोड घाटा हुने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमलाई अझै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा, डिजेलमा छ रुपैयाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा छ । निगमलाई हवाई इन्धन आन्तरिकतर्फ भने प्रतिलिटर नौ रुपैयाँ ६३ पैसा, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर २९ रुपैयाँ तीन पैसा र मट्टितेलमा प्रतिलिटर २२

दैनिक यतिधेरै घाटामा छ नेपाल आयल निगम

नेपाल आयल निगम अत्यधिक घाटामा रहेको पाइएको छ । पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड घाटा हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निमलाई अझै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा, डिजेलमा छ रुपैयाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा छ । निगमले आजराति १२ बजेदेखि लागू हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको थियो । यस्तै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिर रु पाँच तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिल...

घाटा थेग्नै नसक्ने भएपछि आयल निगम गम्भीर आर्थिक संकटमा

काठमाडौं । आर्थिक भार थेग्नै नसक्ने गरी नेपाल आयल निगमको घाटा चुलिएको छ । निरन्तर ६ वर्ष नाफा कमाएको निगमले अहिले मासिक ४ अर्ब २२ करोड रुपैयाँ घाटा बेहोरिरहेको छ । पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेकाले निगमको घाटा चुलिएको हो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको […] The post घाटा थेग्नै नसक्ने भएपछि आयल निगम गम्भीर आर्थिक संकटमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पेट्रोलियम पदार्थको मूल्य बढेपनि निगमलाई अझै घाटा, १५ दिनमै ९६ करोड घाटा

सबैखाले पेट्रोलियम पदार्थको मूल्य बढेपनि नेपाल आयल निगम अझै ९६ करोड रुपैयाँ घाटामा रहेको छ । हिजो राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएपछि प्रत्येक १५ दिनमा निगमले करिब एक अर्ब रुपैयाँ घाटा व्यहोर्ने भएको हो । डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको व्यापारमा उक्त रकम घाटा भएको निगमले बताएको छ । जसमध्ये सबैभन्दा बढी एलपी ग्याँसमा ६२ करोड रुपैयाँ नोक्सान भएको छ ।निगमले डिजेल÷पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । मूल्य बढेपछि पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ र डिजेलम

आयल निगमलाई पाक्षिक ८० करोड घाटा

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको उतारचढावले नेपाल आयल निगमलाई पाक्षिक ८० करोड रूपैयाँ घाटा लाग्ने भएको छ। पछिल्ला १५ दिनको तुलनामा फेरि भारतीय आयल निगम (आइओसी)बाट पेट्रोलियम पदार्थको मूल्यमा सामान्य थपघट भएर आएको छ। पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै पाक्षिक घाटा ८० करोड पुग्ने निगमको प्रक्षेपण छ। पछिल्लो १५ दिनमा एलपी ग्यासमा निगमले ६० करोड रूपैयाँ घाटा व्यहोरेको छ।