कतारको आलोचना गरेकामा युरोपलाई पाखन्डी भन्दै फिफा अध्यक्षले भने- विगतको अपराध भुलेर प्रश्न नगर्नुस्

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पश्चिमी मुलुकहरुलाई अन्य राष्ट्रहरु नैतिक पाठ दिने स्थितीमा नभएको भन्दै ‘पाखण्ड’ को आरोप लगाएका छन् । उन्ले कतारमा विश्वकप सुरुहुनु अघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै युरोपेली राष्ट्रहरुले प्रतियोगिताका बारेमा कतारमाथी औंला उठाउनु अघि आफ्ना विगतका अपराधहरुलाई सम्बोधन गर्नुपर्ने बताए। ‘म युरोपेली नागरिक हुँ । हामी […]

सम्बन्धित सामग्री

नर्सको तलब १८ हजार तोकेको भन्दै रास्वपाको आलोचना

रास्वपाका सभापति रवि लामिछाने विदेशमा बस्ने नेपालीलाई स्वदेश फर्काउन रोजगारी सिर्जना गरिएको भन्दै सार्वजनिक गरिएको विज्ञापनमा नर्सको न्यूनतम तलब १८ हजार तोकिएको छ। उक्त विज्ञापन सार्वजनिक भएसँगै नर्सहरुले सामाजिक सञ्जालमा रवि र उनको नेतृत्वमा रहेको पार्टीको आलोचना गर्न थालेका हुन्।

व्यवस्थापनका नाममा पशुचौपायामाथि क्रुर व्यवहार गरेको भन्दै सिद्धार्थनगरको आलोचना

सिद्धार्थनगर नगरपालिकाले छाडा पशुचौपाय व्यवस्थापनका नाममा पशुमाथि क्रुर व्यवहार गरेको भन्दै आलोचना भएको छ। बुधबार राति नगरपालिकाले व्यवस्थापनको नाममा छाडा पशुचौपायालाई ट्रकमा बाँधेर लतार्दै लगेको फोटो र भिडियो सामाजिक सञ्जालमा...

सुतेर बसेको भन्दै कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशको आलोचना

काठमाडौं, २९ जेठ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिना बितिसक्दापनि सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसभित्र यसको समिक्षा नभएको भन्दै नेता तथा कार्यकर्ताहरुले आलोचना गर्न थालेका छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो दल बनेको छ । यो बीचमा प्रदीप पौडेल नेतृत्वको एक समितिले स्थानीय तह निर्वाचनको मतपरिणामबारे एउटा प्रतिवेदन सार्वजनिक गर्नुबाहेक कांग्रेसको कुनै […]

तयारीविना इम्बोस्ड नम्बर अनिवार्य गर्न खोजेको भन्दै आलोचना

काठमाण्डाै - सरकारले तयारी विना गाडीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न खोजेको भन्दै आलोचना भएको छ। यातायात व्यवस्था विभागले आउँदो साउन १ गते अघि नै वाग्मती र गण्डकी प्रदेशका गाडीमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्नुपर्ने र नलगाए कारबाही गर्ने सूचना निकालेपछि आलोचना भएको हो। इम्बोस्ड नम्बर अनिवार्य गर्नुअघि विभिन्न नाकामा नम्बर प्लेट रिड गर्ने रेडियो फ्रिक्वेन्सी इन्फर्मेसन डिभाइस अर्थात आरएफआईडी जडान गर्नुपर्नेमा त्यसो हुन सकेको छैन । गाडीको बारेमा जानकारी दिने यस्तो पूर्वाधार काठमाण्डौको नागढुङ्गा, दक्षिणकाली, अरनिको राज...

सरकारले विवादास्पद निर्णय र नियुक्ति गरेको भन्दै चौतर्फी आलोचना

काठमाण्डाै - पालिका चुनावको आचारसंहिता लागू हुनुअघि सरकारले विवादास्पद राजनीतिक नियुक्ति र निर्णय गरेको भन्दै चौतर्फी आलोचना भएको छ । सरकारले हिजो मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया सुरु गरेको खबर सार्वजनिक भएको छ । अस्ति बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेसँगै गभर्नर अधिकारी स्वतः निलम्बनमा पर्नुुभएको छ । गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूर...

भ्याक्सिन बाँडेको भन्दै मोदीको चर्को आलोचना

काठमाडौं।आफ्ना नागरिकलाई अपुग हुँदाहुँदै अन्य देशलाई भ्याक्सिन दिएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना भएको छ।आजतक टेलिभिजनमा आप र कंग्रेस पार्टीका प्रवक्ताले विरोध गरेका हुन्। गरिब देशलाई मद्दत गर्नु उचित भए पनि सर्वप्रथम आफ्ना नागरिकलाई सुरक्षित बनाउने कामलाई बेवास्ता गरिनु दुर्भाग्यपूर्ण रहेको उनीहरुको भनाइ थियो। भारतले नेपाललगायत अन्य थुप्रै देशलाई ६ करोडभन्दा बढी डोज भ्याक्सिन सहयोग गरेको थियो।

भ्याक्सिन बाँडेको भन्दै मोदीको चर्को आलोचना

काठमाडौं।आफ्ना नागरिकलाई अपुग हुँदाहुँदै अन्य देशलाई भ्याक्सिन दिएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना भएको छ।आजतक टेलिभिजनमा आप र कंग्रेस पार्टीका प्रवक्ताले विरोध गरेका हुन्। गरिब देशलाई मद्दत गर्नु उचित भए पनि सर्वप्रथम आफ्ना नागरिकलाई सुरक्षित बनाउने कामलाई बेवास्ता गरिनु दुर्भाग्यपूर्ण रहेको उनीहरुको भनाइ थियो। भारतले नेपाललगायत अन्य थुप्रै देशलाई ६ करोडभन्दा बढी डोज भ्याक्सिन सहयोग गरेको थियो।

लकडाउनका बेला यात्रा गरेको भन्दै बेलायती प्रधानमन्त्रीको आलोचना

एजेन्सी । लकडाउनका बेलामा यात्रा गरेको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सर्वत्र आलोचना भएको छ ।  उनले लकडाउनका बेला स्कटल्याण्डको भ्रमण गरेर कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानुनको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना भएको हो ।कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि बेलायतमा अहिले देशभरी नै लकडाउन लागू गरिएको छ । उनले लकडाउनको उल्लङ्घन गरेको धेरैको टिप्पणी छ । विश्वमै सबैभन्दा पहिला कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको बेलायतमा अहिले पनि दैनिक हजारौ सङ्क्रमित भएका छन् भने सयौँ