पेलोसीको ताइवान भ्रमणले क्षेत्रीय अस्थिरता बढाउने पुटिनको टिप्पणी

काठमाडौँ- रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी सभामुख न्यान्सी पेलोसीले हालैका दिनमा गरेको ताइवान भ्रमणले क्षेत्रीय अस्थिरता बढाउने टिप्पणी गरेका छन् । उनले पेलोसीको भ्रमण क्षेत्रीय तनाव बढाउने अमेरिकी रणनीतिको एउटा भाग भएको समेत आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी दशौँ वार्षिक सम्मेलनमा राष्ट्रपति पुटिनले पेलोसीको यो भ्रमण एउटा गैरजिम्मेवार राजनीतिज्ञद्वारा मात्र नभएर अमेरिकाले एसिया–प्रशान्त क्षेत्र […]

सम्बन्धित सामग्री

भारतबाट लगानी पलायन रोकिएन, फेब्रुअरीमा बाहिरियो ९६ अर्ब भारतीय रुपया

काठमाडौं । भारतीय शेयर बजारले विदेशी लगानीकर्ताहरूलाई टिकाइराख्न सकेको छैन । त्यहाँको शेयर बजारबाट विदेशी लगानीकर्ताहरूले लगानी फिर्ता लागे क्रम यो महीना पनि जारी छ । अन्य उदीयमान बजारको तुलनामा भारतीय शेयर बजारमा शेयरको भाउ उच्च भएकोले विदेशी पोर्टफोलियो लगानीकर्ता (एफपीआई)हरूले समीक्षा अवधिमा ९६ अर्ब भारतीय रुपया बराबरको लगानी फिर्ता लगेका छन् । जनवरीमा पनि २ खर्ब ८८ अर्ब ५२ करोड भारतीय रुपया बराबरको एफपीआई बाहिरिएको थियो । जनवरीको एफपीआई बहिर्गमन सात महीनायताकै सबैभन्दा खराब थियो । डिसेम्बरमा भने खुद लगानी १ खर्ब ११ अर्ब १९ करोड भारतीय रुपया थियो भने नोभेम्बरमा खुद लगानीको आकार ३ अर्ब ६२ अर्ब ३८ करोड भारतीय रुपया थियो । भारतीय केन्द्रीय बैंकले धमाधम रिपोदर बढाउन थालेपछि भारतीय शेयर बजारबाट एफपीआई पलायनका कारण बजारमा अस्थिरता कायमै रहने विश्लेषण गरिएको छ । भारतीय अर्बपति व्यापारी गौतम अदानीको प्रकरणका कारण पनि समस्या बढेको छ । सो समस्यामा स्पष्टता देखिएर बजार स्थिर नबन्दासम्म एफपीआई बाहिरिने क्रम जारी रहने अनुमान छ । लगानीकर्ताहरूले भारतीय अर्थतन्त्रमा स्थिरताको ठोस संकेत खोजिरहँदा पनि लगानी बाहिरिने क्रम रोकिएको छैन । अन्य उदीयमान बजारको तुलनामा भारतीय शेयरको उच्च मूल्यांकनका कारण पनि लगानी पलायन लगातार दोस्रो महिना पनि जारी रहेको हो । भारतबाट लगानी झिकेर एफपीआईहरूले ताइवान, दक्षिण कोरिया, जापानलगायत अन्य बजारमा लगानी खन्याइरहेका छन् । गएको वर्ष अन्त्यमा कोभिडका कारण लगाएको प्रतिबन्धहरू हटाएर सीमा खुला गरेपछि चीनमा विदेशी लगानी ओइरिन थालेको छ । कोभिड नियन्त्रणको समयमा चिनियाँ शेयर घटेर सस्तो बनेपछि लगानीकर्ताहरूमा त्यहाँ लगानीको आकर्षण बढेको छ । यो महीना भारतबाहेक थाइल्यान्ड र फिलिपिन्सबाट एफपीआई बहिर्गमन बढेको छ भने दक्षिण कोरिया, ताइवान र इन्डोनेयिशामा लगानीकर्ताको आकर्षण बढेको छ । एजेन्सी

उदीयमान चीन र थुसिडाइड टक्कर

अमेरिकालगायतका स्थापित शक्तिहरूले अरूको प्रगतिमा आफूलाई समस्या देख्नुहुँदैन । आफ्नो हैसियत र दबदबाको प्रतिस्थापन हुने शंकाले अरूको विरोध गर्नुभन्दा नयाँ सशक्त योजना निर्माणमा लाग्नुपर्छ । कसैले टक्कर दिन खोजे त्योभन्दा उचाइको सफलताले प्रत्युत्तर दिनुपर्छ या त टक्कर स्वीकार्नुपर्छ ।

‘पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउन हो’

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको हालैको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको एउटा भाग भएको टिप्पणी गरेका छन् । मङ्गलबार यहाँ भएको अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी दशौँ वार्षिक सम्मेलनमा उनले पेलोसीको यो भ्रमण एउटा गैरजिम्मेवार राजनीतिज्ञद्वारा मात्र नभएर संयुक्त राज्य अमेरिकाले एसिया–प्रशान्त क्षेत्र र सारा विश्वको अवस्थालाई अस्थिर बनाउने अन्तर्निहित रणनीतिको एक अङ्ग भएको बताए । राष्ट्रपति पुटिनले पेलेसीको भ्रमणलाई &l

पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउन हो : राष्ट्रपति पुटिन

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको हालैको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको एउटा भाग भएको टिप्पणी गर्नुभएको छ । मङ्गलबार यहाँ भएको अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी दशौँ वार्षिक सम्मेलनमा उहाँले पेलोसीको यो भ्रमण एउटा गैरजिम्मेवार राजनीतिज्ञद्वारा मात्र नभएर संयुक्त राज्य अमेरिकाले एसिया–प्रशान्त क्षेत्र र सारा विश्वको अवस्थालाई अस्थिर बनाउने अन्तर्निहित रणनीतिको एक […]

पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको अंग होः पुटिन

राष्ट्रपति पुटिनले पेलेसीको भ्रमणाई ‘अन्य देशहरूको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय दायित्वहरूको अनादरको निर्लज्ज प्रदर्शन’ को रूपमा टिप्पणी गरे ।

‘पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउन हो’

एजेन्सी । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको हालैको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको एउटा भाग भएको टिप्पणी गरेका छन् ।

ताइवान मुद्दामा सँधै चीनको समर्थन गर्छौं : इमरान खान

९ कात्तिक, काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको टेलिफोन कुराकानीमा द्विपक्षीय सम्बन्धलाई प्रशंसा गरेका छन् । सीले खानसँग मंगलबार भएको टेलिफोन कुराकानीमा चीन र पाकिस्तानबीचको ‘आइरन ब्रदर्स’ सम्बन्धलाई प्रशंसा गरेका हुन्। अन्तर्राष्ट्रिय परिदृश्यमा जे-जस्तो परिवर्तन आए पनि पाकिस्तान र चीन सँधै विश्वासिलो ‘आइरन ब्रदर्स’ हुने सीको भनाइ थियो। विश्वमा अस्थिरता र खतरा […]

एक चीन नीतिविरुद्ध सामाजिक सञ्‍जालमा #JunkOneChina अभियान व्यापक

कोरोना महामारीको उत्पत्ति भएको मुलुक चीनको शंकास्पद एक चीन नीतिविरुद्ध सामाजिक सञ्‍जालमा ह्यासट्यागमा  #JunkOneChina अभियान सुरु गरेका छन् । चीनको विस्तारवादी नीति र हङकङ, ताइवान, तिब्बत र सिन्जियाङमा अस्थिरता उत्पन्‍न गराउने ...