९ कात्तिक, काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको टेलिफोन कुराकानीमा द्विपक्षीय सम्बन्धलाई प्रशंसा गरेका छन् । सीले खानसँग मंगलबार भएको टेलिफोन कुराकानीमा चीन र पाकिस्तानबीचको ‘आइरन ब्रदर्स’ सम्बन्धलाई प्रशंसा गरेका हुन्। अन्तर्राष्ट्रिय परिदृश्यमा जे-जस्तो परिवर्तन आए पनि पाकिस्तान र चीन सँधै विश्वासिलो ‘आइरन ब्रदर्स’ हुने सीको भनाइ थियो। विश्वमा अस्थिरता र खतरा […]