चीनको रक्षामन्त्रीले एकपटक पुनः कडा शब्दमा आफ्नो देश ताइवानको स्वतन्त्रता रोक्नका लागि अन्तिम साससम्म लड्ने बताएका छन् ।रक्षामन्त्रीको यो बयान यस्तो समय आएको हो जब अमेरिका लगातार ताइवानमा चीनको रवैयाप्रति चिन्ता व्यक्त गर्दैछ ।चीनका रक्षामन्त्री वे फेंग सिंगापुरमा चलिरहेको शांगरी–ला डायलगका बेला क्षेत्रीय व्यवस्थाको विषयमा चिनियाँ धारणाबारे विस्तारपूर्वक चर्चा गरिरहेका थिए ।यसअघि शनिबार अमेरिकाले चीनमाथि ताइवान नजिकै ‘उत्तेजक र अस्थिरता बढाउने’ खालको कारवाही गरेको आरोप लगाएको थ