१० मंसिर, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म विकास निर्माणका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमा बजेट विनियोजन गरिने बताएका छन् । राष्ट्रिय महिला आयोगले आइतबार आयोजना गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै मन्त्री डा. महतले सामाजिक सुरक्षा भत्तामा अहिले राज्यको क्षमताभन्दा बढी रकम खर्च भइरहेको उल्लेख गर्दै सडक, […]
२२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले अबण्डामा राखिएको रकम खर्च गर्न महानगर प्रमुख बालेन्द्र शाहले वडालाई तजबिजको अधिकारी दिएका छन् ।
चालु आर्थिक वर्ष २०८०/८१ मा निकासा गरिएको वडास्तरीय प्रशासनिक तथा विकास निर्माण बजेट खर्च गर्ने …
काठमाडौं - सर्वोच्च अदालतले संसद विकास कोषको रकम खर्च नगर्न आदेश दिएको छ ।
चालु आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारले निर्वाचन क्षेत्रमा छुट्याएको बजेट र यससम्बन्धी कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, ड...
काठमाडौं, असार १९ । मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । बजेट निकासा भएर खर्च भएको देखाइए पनि फिल्डमा वास्तविक […]
मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । बजेट निकासा भएर खर्च भएको देखाइए पनि फिल्डमा वास्तविक रूपमा काम भए नभएको भने कुनै अनुगमन हुँदैन । कमिसनको चक्करमा एकै दिन अर्बौं रुपैयाँको काम देखाउँदै निकासा गर्ने गरिएको छ । कमिसनका लागि अर्थ मन्त्रालय र अन्य सरोकारवाला विकासे मन्त्रालयका उच्च अधिका
काठमाडौं, माघ २७ । बजेटबाहिर गएर रकम माग्ने विगतको प्रवृत्ति डरलाग्दो रूपमा बढ्दै गएको छ । जेठ १५ मा सरकारले ल्याएको बजेट कार्यक्रममा रकम खर्च गर्न छाडेर अधिकांश निकाय तथा मन्त्रालयहरूले २ खर्ब १६ अर्बभन्दा बढी बजेट मागेका हुन् । चालू आर्थिक वर्ष (आव) को ७ महिना बित्दा पुँजीगत खर्च अहिलेसम्म जम्मा १६ प्रतिशत विकास […]
बजेटबाहिर गएर रकम माग्ने विगतको प्रवृत्ति डरलाग्दो रूपमा बढ्दै गएको छ । जेठ १५ मा सरकारले ल्याएको बजेट कार्यक्रममा रकम खर्च गर्न छाडेर अधिकांश निकाय तथा मन्त्रालयहरूले रू. २ खर्ब १६ अर्बभन्दा बढी बजेट मागेका हुन् ।चालू आर्थिक वर्ष (आव) को ७ महिना बित्दा पुँजीगत खर्च अहिलेसम्म जम्मा १६ प्रतिशत विकास खर्च भएको अवस्थामा अधिकांश निकायले बजेटबाहिर गएर रकम मागेका हुन् । यो वर्ष अर्थ मन्त्रालयले नै बजेटबाहिर गएर १३ अर्ब १८ करोड थप बजेट माग गरेको छ भने सबैभन्दा बढी बजेट माग्ने मन्त्रालयमा ऊर्जा मन्त्राल
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधाबापत पाएको २० लाख रुपैयाँभन्दा बढी रकम सामाजिक काममा खर्च गरेका छन् ।
विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधाबापत पाएको रकम खर्च गरेका हुन् ।
सेवा सुविधालाई छुट्टै बैंक खातामा जम्मा गरेर करीब ५ वर्षको अवधिमा २० लाख रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरेको भारतीय सेनाका सेवानिवृत्त क्याप्टेन समेत रहेका अध्यक्ष पुनले बताए ।
&lsqu...
जिल्लामा आएको विकास बजेट न्यून मात्रामा खर्च भएको छ । चालू आव ०७६÷७७ को ७ महिना सकिँदासमेत विकास बजेट न्यून मात्रामा खर्च भएको छ ।
जिल्लामा आएकोे संघीय सरकार तथा प्रदेश सरकारबाट आएको विकास बजेटको २५ प्रतिशत रकम पनि खर्च हुन सकेको छैन । ७ महिनाको अवधिमा करिब ६० प्रतिशत रकम खर्च हुनुपर्ने भए पनि २५ प्रतिशतसम्म पनि खर्च हुन सकेको छैन । जिल्लामा संघीय सरकारबाट आएको विकास बजेटमध्ये २०.७८ प्रतिशतमात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दाङले जनाएको छ । जिल्लामा संघीय सरकारबाट विकास बजेट ३ अर्ब ९८ लाख ७१ लाख ५९ हजार बजेट आएको थियो ।
डोटीः चालू आर्थिक वर्ष २०७३/०७४ को अन्तिम मिति नजिकिँदै जाँदा डोटीमा ६० प्रतिशत विकास बजेट खर्च हुने देखिएको छ । पुँजीगततर्फ जम्मा ५५ प्रतिशतमात्रै रकम खर्च भएको कोष तथा लेखा…