असारे भेलमा बग्दै विकास खर्च, एकै दिन १२ अर्ब ५४ करोड खर्च

काठमाडौं, असार १९ । मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । बजेट निकासा भएर खर्च भएको देखाइए पनि फिल्डमा वास्तविक […]

सम्बन्धित सामग्री

विकास खर्च भ्रष्टाचारमा रूपान्तरण

सरकारले वार्षिक योजनाअन्तर्गत समग्र देशको विकासमा पैसाको लगानी गर्ने कार्य विकास खर्चमा समेटिएको हुन्छ । वार्षिक बजेट कार्यक्रममा बजेटलाई साधारण र विकास गरी मुख्यतया दुई भागमा विभाजन गरिन्छ । विकास खर्च पुँजीगत खर्च हो, जसले देशमा रोजगारी सिर्जना गर्छ, जनताको जीवनस्तरमा वृद्धि गराउँछ र देशको समग्र विकासमा टेवा पुर्याउँछ । विकास कहिले, कसरी, कहाँ, कसका […]

विकास खर्च बढाउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले विकास खर्च बढाउन आग्रह गरेको छ । परिसंघको टोलीले नवनियुक्त उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिँदै विकास खर्च बढाउन आग्रह गरेको हो । परिसंघका अध्यक्ष अग्रवालले पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको बताए । उनले पूर्वाधार […]

विकास खर्च बढाउन परिसंघको आग्रह

विकास खर्च बढाउन विशेष पहल गर्न नवनियुक्त उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपाल उद्योग परिसंघले आग्रह गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालको नेतृत्वमा गएको एक टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी...

विकास खर्च बढाउन उद्योग परिसंघको आग्रह

काठमाडौँ – नेपाल उद्योग परिसङ्घले नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरी विकास खर्च बढाउन आग्रह गरेको छ। परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै विकास खर्च बढाएर आर्थिक क्षेत्रको उन्नयनमा लाग्नुपर्नेमा जोड दिएको हो। परिसङ्घका अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिँदै यस क्षेत्रमा […]

विकास खर्च बढाउन भौतिकमन्त्रीसँग परिसंघको माग

१९ पुस, काठमाडौं । नेपाल उद्योग परिसंघले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेट्दै विकास खर्च बढाउन माग गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले श्रेष्ठलाई भेट्दै यस्तो माग गरेको हो । अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिए । उनले पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम […]

विकास खर्च प्रतिमहिना डेढ प्रतिशत

सरकारले चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) मा पुँजीगत (विकास) खर्च २६ अर्ब ५० करोड रुपैयाँ मात्र गरेको छ । सरकारले राखेको वार्षिक लक्ष्यलाई हेर्दा यो ६.९७ प्रतिशत हो । सरकारले सुरुका चार महिनामा प्रतिमहिना डेढ प्रतिशत हाराहारीले विकास खर्च गरेको देखिन्छ । सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ८० अर्ब रुपैयाँ विकास बजेट खर्च […]

‘जेठभित्र कर्णालीको विकास खर्च ८० प्रतिशत’

जुम्ला-कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको विकास खर्च ८० प्रतिशत हुने दाबी गरेका छन् । विकास निर्माणका काम सम्पन्न भएर पनि भुक्तानी लिन बाँकी रहेकाले खर्च प्रतिशत कम देखिएको भन्दै दोस्रो चौमासिक सम्म विकास खर्च झण्डै १८ प्रतिशत भएको बताए ।“दोस्रो चौमासिक सम्म विकास खर्च १८ प्रतिशत भएको छ । कामरु धमाधम भइरहेका छन् । […]

विकास खर्च १६ प्रतिशत मात्र

चालू आर्थिक वर्षको सात महिना पूरा भइसक्दा पुँजी निर्माणमा महत्त्वपूर्ण मानिने विकास बजेटको खर्च भने न्यून छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना अर्थात् माघसम्ममा ६० अर्ब ७८ करोड ९६ लाख रुपियाँ विकास खर्च भएको छ । जुन कुल विकास बजेटको १६.०८ प्रतिशत हुन आउँछ ।चालू आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख विकास बजेट विनियोजन गरेको थियो । हालै मात्र बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले कुल विनियोजनको ९० प्रतिशत मात्र अर्थात् तीन

विकास खर्च दयनीय, ५ महिनामा २८ अर्ब मात्रै खर्च

१ पुस, काठमाडौं । चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो महिनाबाटै खस्किएको विकास खर्च पाँचौं महिना (साउन–मंसिर)सम्म आइपुग्दा पनि सुधार हुन सकेन । महालेखा परीक्षकको कार्यालयका अनुसार मंसिर मसान्त (बुधबार)सम्म विकास खर्च लक्ष्यको ६.४६ प्रतिशत मात्र हुन सकेको छ । चालु आवमा सरकारले कुल विकास खर्च गर्ने लक्ष्य ४ खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ […]

असारे भेलसँगै बग्दै विकास खर्च

विगत वर्षमा जस्तै यो वर्ष पनि मुलुकको विकास खर्च असारे भेलसँगै बग्ने क्रमले निरन्तरता पाएको छ । चालू आर्थिक वर्ष २०७७–७८ सकिन अब जम्मा १७ दिन मात्र बाँकी छ । चालू आव समाप्ति हुने अन्तिम समयमा आएर निकै तीव्रताका साथ विकास खर्च गर्न थालेको सरकारले असार महिनाको १३ गतेसम्म १ खर्ब ५८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ मात्र पुँजीगत (विकास) खर्च गरेको छ ।यो चालू आवका लागि कुल विनियोजित बजेटको जम्मा ४४ दशमलव ८८ प्रतिशत मात्र विकास खर्च हो । सरकारको यस्तो कमजोर कार्यशैलीअनुसार आर्थिक वर्ष समाप्ति हुने अब