प्रदेश अस्पताल पाँच सय शय्याको बनाइँदै

कर्णाली प्रदेश अस्पताललाई स्तरोन्नति गरिने भएको छ। हाल तीन सय बेडसहितको स्वास्थ्य सुविधा रहेको यस अस्पताललाई पाँच सय शय्या पु-याइने भएको हो। अस्पताललाई हेलिप्याड सुविधासहितको बनाउने गरी संरचना निर्माण सम्झौता गरिएको छ। प्रदेश अस्पतालका निर्देशक प्राडा डम्बर खड्का र गौराश्याम सुन्दर जेभी काठमाडौँबिच अस्पतालको भवन थपका लागि सम्झौता गरिएको छ।

सम्बन्धित सामग्री

सामूहिक बलात्कारमा परेकी बालिका प्रदेश अस्पताल रिफर

मुगु– सामूहिक बलात्कारमा परेकी मुगुको छाँयानाथ रारा नगरपालिका-१४ की बालिकालाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ। स्वास्थ्य  सेवा कार्यालय गमगढी मुगुमा उपचार सम्भव नभएपछि अपस्तालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) अन्तर्गत उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ।  कार्यालयका अनुसार बलात्कारमा परेकी बालिका यही पुस २० गते जिल्ला अस्पताल मुगुमा […]

मिर्गौला प्रत्यारोपणका लागि अनुमति कुर्दै प्रदेश अस्पताल

स्वास्थ्य सेवा विभागबाट अनुमति पाए लगत्तै सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गत चैत ११ गते सम्झौता भइसकेको छ । प्रदेश अस्पतालले ०७४ देखि डाइलाइसिस सेवा दिँदै आएको छ ।मिर्गौला प्रत्यारोपण सेवाका लागि भौतिक संरचना र उपकरणको व्यवस्थापन गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए । प्रदेश अस्पतालले ६ जना चिकित्सकलाई

प्रदेश अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

कर्णाली । प्रदेश अस्पताल विकास समितिको अध्यक्ष पदमा प्रेमबहादुर घले नियुक्त भका छन् । सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेश मन्त्रिपरिषद्को गत बुधबार बसेको बैठकले अध्यक्ष घलेसहित चार जना सदस्यलाई विकास समितिमा नियुक्त गरेको हो । प्रदेश अस्पताल विकास समितिका सदस्यमा क्षेत्रमणि गिरी, केशर रोकाया, टोपबहादुर रास्कोटी र निर्मला शर्मा नियुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

सुर्खेत प्रदेश अस्पताल देशकै उत्कृष्ट

काठमाडौं । सुर्खेतस्थित प्रदेश अस्पताल देशभरकै उत्कृष्टमा छनोट भएको छ । न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा प्रदेश अस्पताल उत्कृष्ट छनोट भएको हो । निक साइमन इन्स्टिच्युटको प्राविधिक सहयोगमा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक महाशाखाले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी देशभरका प्रदेशस्तरीय अस्पतालको अध्ययन गरेको थियो । सोही अध्ययन प्रतिवेदनका आधारमा प्रदेश अस्पतालले ७९ प्रतिशत […]

कर्णाली प्रदेश अस्पताल परिसरमा देखिएको एउटा दृश्य !

१९ चैत्र, सुर्खेत । सुर्खेतको कालागाउँस्थित कर्णाली प्रदेश अस्पताल परिसरको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो । तस्वीरमा एउटा कुकुरले टाउकोविनाको बच्चाको शव च्यापेर अस्पताल परिसरमा हिँडिरहेको छ, जसलाई सबैले दारुण तथा हृदय विदारक दृश्य भनेका छन् । कुकुरले च्यापेको मृत बच्चा कसको हो ? कुकुरले कहाँबाट ल्यायो ? भन्ने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरी […]

प्रदेश अस्पताल : पाइपबाटै बेडमा अक्सिजन, अनलाइनबाटै टिकट

सुर्खेत : कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर–४ सुर्खेतमा रहेको प्रदेशकै ठूलो अस्पताल हो प्रदेश अस्पताल। अस्पतालले केही समयअगाडिबाट मात्रै नयाँ भवनमा सरेर नयाँ–नयाँ तरिकाबाट सेवाग्राहीलाई दुःख नहुने गरि‍ी सेवा प्रवाह गर्दै आएको छ।यस अस्पतालले अत्याधुनिक उपकरण, मेसिन र औजारहरूसँगै नयाँ किसिमबाट सेवा दिँदै आएको हो। विभिन्न सेवा अनुसारका करिब ६० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकहरू कार्यरत रहेका छन्।प्रदेश अस्पताल २०३० सालमा जिल्ला अस्पतालको रुपमा स्थापना भएको थियो। त्यस समयम

सुर्खेत प्रदेश अस्पताल: संकट कोरोनाको, तानातान राजनीतिको

सुर्खेत : देशभर कोरोना महामारी छ। नयाँ स्वरूप (भेरियन्ट) को कोरोना देखिएसँगै आम नागरिकमा संक्रमणको त्रास बढेको छ। उपलब्ध सुविधा, संक्रमणको दर र जनचेतनाको अवस्था हेर्ने हो भने कर्णाली प्रदेश संकटमा छ।कर्णाली प्रदेशमै सबैभन्दा ठूला र सम्पन्न दुई वटा मात्र अस्पताल छन्, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला र कर्णाली प्रदेश अस्पताल सुर्खेत। हालसम्म यी अस्पताल प्रदेश सरकारको मातहतमै छन्। प्रदेशको राजधानी वीरेन्द्रनगर कालागाउँमा रहेको प्रदेश अस्पताल

कोभिडका नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुग्यो कर्णाली प्रदेश अस्पताल

सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पताल पनि कोभिड–१९ संक्रमण भएका नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुगेको छ।

मुख्यमन्त्री शाहीद्वारा प्रदेश अस्पताल अनुगमन

कर्णाली, १८ वैशाख: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको छड्के अनुगमन तथा निरीक्षण गरेका छन् । सामाजिक विकास मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन गरेका हुन् । कर्णालीमा पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएपछि उनले अस्पताल पुगेर बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिएका हुन् । आर्थिक मामिला तथा […]

मुख्यमन्त्री शाहीद्वारा प्रदेश अस्पताल अनुगमन

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको छड्के अनुगमन तथा निरीक्षण गर्नुभएको छ । सामाजिक विकास मन्त्रालयसमेत सम्हाल्नुभएका मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन गर्नुभएको हो । कर्णालीमा पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएपछि उहाँले अस्पताल पुगेर बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिनुभएको हो ।आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीसहित अस्पताल पुग्नुभएका मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमितहरू रहेको आइसोलेशन वार्डको न