१९ चैत्र, सुर्खेत । सुर्खेतको कालागाउँस्थित कर्णाली प्रदेश अस्पताल परिसरको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो । तस्वीरमा एउटा कुकुरले टाउकोविनाको बच्चाको शव च्यापेर अस्पताल परिसरमा हिँडिरहेको छ, जसलाई सबैले दारुण तथा हृदय विदारक दृश्य भनेका छन् । कुकुरले च्यापेको मृत बच्चा कसको हो ? कुकुरले कहाँबाट ल्यायो ? भन्ने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरी […]