सुर्खेत : कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर–४ सुर्खेतमा रहेको प्रदेशकै ठूलो अस्पताल हो प्रदेश अस्पताल। अस्पतालले केही समयअगाडिबाट मात्रै नयाँ भवनमा सरेर नयाँ–नयाँ तरिकाबाट सेवाग्राहीलाई दुःख नहुने गरिी सेवा प्रवाह गर्दै आएको छ।यस अस्पतालले अत्याधुनिक उपकरण, मेसिन र औजारहरूसँगै नयाँ किसिमबाट सेवा दिँदै आएको हो। विभिन्न सेवा अनुसारका करिब ६० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकहरू कार्यरत रहेका छन्।प्रदेश अस्पताल २०३० सालमा जिल्ला अस्पतालको रुपमा स्थापना भएको थियो। त्यस समयम