प्रतिगमन शक्तिलाई पराजित गर्न सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्छः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन”, उनले भने ।

सम्बन्धित सामग्री

सत्ता गठबन्धनलाई प्रत्यक्षमा बहुमत

काठमाडौं, मंसिर ११ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा सत्ता साझेदार पाँचदलीय गठबन्धनले ५० प्रतिशतभन्दा बढी सिटमा विजयी हासिल गरेको छ । नयाँ राजनीतिक दलको उदयले प्रभाव क्षेत्रमै प्रमुख दलहरू पराजित भए पनि पाँचदलीय गठबन्धनले सरकार गठबन्धनका लागि सुविधाजनक बहुमत प्राप्त गरेको हो । निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस […]

‘सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्छ’

काठमाडौँ,४ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन”, उनले भने । व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै उनले गठबन्धनलाई […]

सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन”, उनले भने ।व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै उनले गठबन्धनलाई दिगोरूपमा अगाडि लैजान सकिए मात्र संविधानको रक्षामा सहयोग पुग्ने बताए । । व्यवस्था परिवर्तन भए पनि यसको सही व्यवस्थापन हुन नसकेक

‘सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्छ’

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन”, उनले भने । व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै उनले गठबन्धनलाई दिगोरूपमा […]

बारेकोटको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी ३९ सय ५४ मत ल्याएर  निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई पराजित गरेका हुन् । यस्तै, उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरी ३६ सय ६३ मत ल्याएर विजयी भएका छन् । उनले एमालेकी उम्मेदवार गिता सिहलाइ पराजित गरेका हुन् ।२०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँबाट काँग्रेसबाट

जाजरकोटको बारेकोटको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी

४ जेठ, जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई १०९ मतान्तरले पराजित गर्दै गिरी अध्यक्षमा विजयी भएका हुन् । गिरीले ३९५४ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्रबहादुर शाहले ३८४५ मत पाए । […]

प्युठानको सरुमारानीमा गठबन्धनलाई हराउँदै एमाले विजयी

काठमाडौं : प्यूठानको सरुमारानी गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेले बाजी मारेको छ। गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार झगबहादुर विश्वकर्मा ४,२८८ मत ल्याई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुकुन्दराज शर्मालाई ९४ मतान्तरले पराजित गरेका हुन्। पराजित मुकुन्दराज शर्माले ४,१९४ मत ल्याएका छन्।उपाध्यक्षमा पनि एमालेकै वसन्ता खड्का ४,३९४ मतसहित विजयी भएकी छन्।

इलामको सन्दकपुर १ मा गठबन्धनलाई पछि पार्दै एमालेको प्यानल विजयी

इलामको सन्दकपुर गाउँपालिका १ मा सत्ता गठबन्धनलाई पाखा लगाउँदै नेकपा (एमाले)को प्यानल विजयी भएको छ। यसअघिका वडाध्यक्ष नन्दकुमार राईलाई पराजित गर्दै वडाध्यक्षमा एमालेका रहरकुमार राई विजयी भएका हुन्।...

पराजित गर्न एमाले एक्लै काफी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लैले पराजित गर्ने दावी गर्नुभएको छ । उहाँले गठबन्धन एकातिर र एमाले एकातिर बस्दा पनि एमालेकै तौल बढी हुने दावी गर्नु भयो । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीलाई गठबन्धनसँग लड्न केही गाह्रो छैन । यो […]

खानेपानी संस्थाको चुनावमा सत्ता गठबन्धनलाई हराउँदै एमाले विजयी

रुपन्देहीको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका गुमानसिंह कुँवर निर्वाचित भएका हुन् । एमालेका कुँवरले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित गठबन्धनका मोतिलाल ढकाललाई पराजित गरेका हुन् ।कुँवर यसअघि पनि उक्त संस्थाको अध्यक्ष थिए । कुँवर सँगै सबै पदमा  उनकै प्यानलका एमाले समर्थित उम्मेदवार विजयी भएका छन् । चुनावबाट उपाध्यक्ष अनिशा पौडेल, सचिव हरि पाण्डे र कोषाध्यक्षमा कृष्णप्रसाद ज