‘सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्छ’

काठमाडौँ,४ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन”, उनले भने । व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै उनले गठबन्धनलाई […]

सम्बन्धित सामग्री

निर्वाचनले सत्ता गठबन्धनलाई थप सबल बनायो: काँग्रेस

सत्तारुढ नेपाली काँग्रेसले वर्तमान सत्ता गठबन्धनलाई अझ बलियो बनाएर लैजाने निर्णय गरेको छ।

समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने बताउनुभएको छ ।

समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने

भक्तपुर- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने बताएका छन् । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी भक्तपुरले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान असफल बनाउने प्रयास भइरहेको आरोप लगाए ।   पार्टी...

समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने

भक्तपुर- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने बताएका छन् । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी भक्तपुरले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान असफल बनाउने प्रयास भइरहेको आरोप लगाए ।   पार्टी...

सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन”, उनले भने ।व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै उनले गठबन्धनलाई दिगोरूपमा अगाडि लैजान सकिए मात्र संविधानको रक्षामा सहयोग पुग्ने बताए । । व्यवस्था परिवर्तन भए पनि यसको सही व्यवस्थापन हुन नसकेक

‘सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्छ’

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन”, उनले भने । व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै उनले गठबन्धनलाई दिगोरूपमा […]

बुटवलमा एमालेको काउन्टर सभा कति सफल ?

२५ वैशाख, बुटवल । सत्ता गठबन्धनलाई काउन्टर दिन नेकपा एमालेले पनि बुटवलमा चुनावी सभा गरेको छ । सभा गर्नुको उद्देश्य थियो, सत्ता गठबन्धनको आरोप खण्डन गर्नुका साथै शक्ति प्रदर्शन गरेर आफू बलियो छ भन्ने सन्देश दिनू । सत्तारुढ गठबन्धनको सभालाई लक्षित गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आमसभा कस्तो हुन्छ भोलि (आइतबार) हामी देखाउँछौं समेत […]

हेटौंडा उपमहानगर : बलशाली एमाले, एकजुट गठबन्धन

२१ वैशाख, हेटौंडा । अघिल्ला चुनावी परिणामलाई नै आधार मान्ने हो भने तीन पटक हेटौंडा उपमहानगरको नेतृत्व गरिसकेको नेकपा एमाले एक्लै बलियो छ । तर सत्ता गठबन्धनलाई यसपाली जसै एमाले हराउनु छ । त्यसैले हेटौंडामा गठबन्धन एकजुट देखिएको छ । केन्द्रमा पाँच दलीय गठबन्धनले टुंग्याएको मेयर, उपमेयर उम्मेदवारलाई विजयी गराउन अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, […]

सत्ता गठबन्धनलाई बलियो बनाएर अघि बढ्नुपर्नेमा गृहमन्त्री खाँणको जोड

काठमाडौँ– गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पाँच दलीय सत्ता गठबन्धनलाई बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाल तरुण दलले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनको आधारमा नै वर्तमान सरकार रहेको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारका पक्षमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए । उनले चितवनमा गठबन्धनभित्र देखिएको समस्या समाधान गर्ने भन्दै अन्य […]

सत्ता गठबन्धनलाई थप बलियो बन्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ– अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले सत्ता गठबन्धनलाई बलियो बनाएर संविधानको कार्यान्वयन गर्दै मुलुकलाई समृद्धि बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । चौंरी देउराली–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले लोकतन्त्र र संविधानका पक्षधर दलबीचको गठबन्धन सरकारले मुलुकको समृद्धिमा ध्यान दिने जिकिर गरे । उनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर […]