‘ओलीको प्रतिगमन’विरुद्ध लागेका अन्य दलसँग सहकार्य गर्ने झापाका सत्ता गठबन्धनका दलको निर्णय

झापा – झापामा रहेका सत्ता गठबन्धन दलका नेताहरुको मंगलबार विर्तामोडमा बसेको बैठकले प्रतिगमन विरुद्ध रहेका अन्य दलहरुसँग स्थानीय स्तरबाट नै गठवन्धन फराकिलो र बलियो बनाउने निणर्य गरेको छ। जिल्लाका कतिपय पालिकाका वडाहरुमा गठबन्धनका उम्मेदवारको तालमेलमा सहमति भएको र सहमति हुन बाँकी रहेका स्थानहरुमा गठबन्धन दलको जिल्ला नेतृत्वले सहजीकरण गरेर तालमेललाई निष्कर्षमा पुर्‍याउने निर्णय बैठकले गरेको […]