काठमाडौं । कानुनविद्हरुले प्रतिनिधिसभा विघटन बदर हुने र काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री संवैधानिक आधार बलियो भएको बताएका छन् । स्कुल अफ डेमोक्रेसी नेपालद्वारा आयोजित माहामारी र प्रतिगमन बिरुद्ध अन्तरक्रियात्मक जागरण अभियानको भर्चुअल कार्यक्रममा कानुन विद्हरुले राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिगामी नियतले सिंगो मुलुकलाई चुनौती दिएको बताए ।कानुनविद्ले सभामुखले राष्ट्रपतिलाई संसद अधिवेशन डाक्न सिफारिस गर्नुपर्नेमा जोड दिएका थिए । पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण श