हुम्लामा डाक्टरसमेत निर्वाचनमा खटिए, प्रयोगशाला सेवा बन्द

२९ वैशाख, सिमकोट । स्वास्थ्यकर्मीसमेत निर्वाचनमा खटिँदा हुम्ला जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । एक चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मी ३० वैशाखको निर्वाचनका लागि विभिन्न मतदान केन्द्रमा खटिएका छन् । जिल्ला अस्पतालका चिकित्सक डा. कैलाश लामा नाम्खा गाउँपालिका– १ हेप्का मतदान केन्द्रमा निर्वाचन अधिकृत भएर खटिएका छन् । अस्पतालकी सिनियर अनमी सरिता बोहरा नाम्खा गाउँपालिका–३ […]

सम्बन्धित सामग्री

वीरगञ्जका सबै वडामा प्रयोगशाला भवन

सामान्य स्वास्थ्य परीक्षणका लागि पनि मुख्यबजार धाइरहनुपर्ने बाध्यताको अन्त्य तथा नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्य प्रयोगशाला निर्माण थालेको हो।

वीरगञ्जका सबै वडामा प्रयोगशाला भवन

पर्सा – वीरगञ्ज महानगरपालिकाका सबै वडामा स्वास्थ्य प्रयोगशाला निर्माण थालिएको छ । सामान्य स्वास्थ्य परीक्षणका लागि पनि मुख्यबजार धाइरहनुपर्ने बाध्यताको अन्त्य तथा नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्य प्रयोगशाला निर्माण थालेको हो । चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सुरु भएका प्रयोगशाला भवनको पूर्वमन्त्री एवं पर्सा क्षेत्र नं। १ का सांसद प्रदीप यादव […]

सिंजाको नराकोट स्वास्थ्य चौकीमा प्रयोगशाला र अट्रासाउण्ड सेवा सरु

८ माघ, सिंजा। सिंजाको नराकोट स्वास्थ्य चौकीले प्रयोगशाला र अट्रासाउण्ड सेवा सरु गरेको छ । सिंजा क्षेत्रमा पहिलो पटक स्थानीय सरकारको सहयोगमा स्वास्थ्य चौकीले प्रयोगशाला तथा अल्ट्रा साउण्ड सेवा सुरु गरेको सिंजा गाउँपालिकाका स्वास्थ्य संयोजक ललित रोकायाले जानकारी दिए । उनले भने, ‘गाउँपालिकाको सहयोगले एक महिना अघिबाट प्रयोगशाला शुरु गरि सेवा दिइरहेका छौ’, उनले भने, […]

महानगरद्वारा वैजनाथपुर स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा सुरु

विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको वैजनाथपुर स्वास्थ्य चौकीबाट प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ ।प्रयोगशालाको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बुधबार एक समारोहका बीच उद्घाटन गरे । विराटनगर–१९ स्थित स्वास्थ्य चौकीबाट आसपासका स्थानीयलाई सेवा दिने उद्देश्यका साथ प्रयोगशाला सञ्चालनमा ल्याइएको मेयर कोइरालाले बताए । “मैले चुनावी घोषणापत्रमै स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको थिएँ,” मेयर कोइरालाले […]

विराटनगरको बैजनाथपुर स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालन

मोरङ – विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–१९ स्थित बैजनाथपुर स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा सुरु भएको छ। प्रयोगशालाको महानगरपालिकाका मेयर नागेश कोइरालाले बुधबार एक समारोहका क्रममा उद्घाटन गरे। स्वास्थ्यचौकीबाट सेवाग्राहीलाई सेवा दिने उद्देश्यका साथ प्रयोगशाला सञ्चालनमा ल्याइएको कोइरालाले बताए। मेयर कोइरालाले भने, ‘मैले चुनावी घोषणापत्रमै स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको थिएँ। अहिले सीमित स्रोत साधन […]

आयुर्वेद स्वास्थ्य केन्द्रमा प्रयोगशाला सेवा सुरु

रसुवा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रसुवाले धुन्चेमा पहिलो पटक प्रयोगशाला सेवा सुरु गरेको छ । दुई दशक अगाडि स्थापित केन्द्रले प्रयोगशालाका साथै सशुल्क उपलब्ध हुने आयुर्वेदिक औषधालयसमेत सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेले बिहीबार केन्द्रको उद्घाटन गर्नुभयो । प्रयोगशालामा रगत र दिसापिसाब परीक्षण गरिने डा अमूल्य दाहालले जानकारी दिए । केन्द्र […]

आयुर्वेद केन्द्रमा प्रयोगशाला सेवा सुरू

काठमाडौँ,६ साउन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रसुवाले धुञ्चेमा पहिलो पटक प्रयोगशाला सेवा शुरू गरेको छ । दुई दशक अगाडि स्थापित केन्द्रले प्रयोगशालाका साथै सशुल्क उपलब्ध हुने आयुर्वेदिक औषधालयसमेत सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेले बिहीबार केन्द्रको उद्घाटन गरे । प्रयोगशालामा रगत र दिसापिसाब परीक्षण गरिने डा अमूल्य दाहालले जानकारी दिए […]

इस्माको दोहली स्वास्थ्य चौकीमा प्रयोगशाला, एक्सरे र इसिजी सेवा सुरु

इस्मा गाउँपालिका–४ स्थित दोहली स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु गरिएको छ। इस्मा गाउँपालिकाको आर्थिक सहयोगमा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा संचालन भएसँगै नागरिकलाई सामान्य रोगको जाँच गर्न तम्घास पुग्नुपर्ने बाध्यता हटेको...

मधुवनको ढोढरी स्वास्थ्य चौकीमा निःशुल्क प्रयोगशाला सेवा

बर्दियाको मधुवन नगरपालिकाले स्वास्थ्य संस्थामा निःशुल्क प्रयोगशाला सेवा दिने घोषणा गरेको छ। नगरपालिकाको वडा नं ४ मा रहेको ढोढरी स्वास्थ्य चौकीमा प्रयोगशाला चेक जाँच पूर्णरुपमा निःशुल्क गरिएको हो। स्वास्थ्य चौकीबाट हुने...