बर्डफ्लु परीक्षण गर्न प्रयोगशाला अभाव, संक्रमण फैलिए भयानक अवस्था सिर्जना हुन सक्ने

काठमाडौं । बर्डफ्लुलगायत पशुपक्षीजन्य रोग परीक्षण गर्न प्रयोगशाला अभाव भएको छ। पशु सेवा विभागमातहत सञ्चालनमा रहेका ७ अत्याधुनिक प्रयोगशालामध्ये ५ वटा कोभिड १९ भाइरस परीक्षण गर्न प्रयोगमा ल्याइएको छ। विराटनगर, पोखरा, जनकपुर, धनगढी र सुर्खेतस्थित प्रयोगशाला चैतदेखि स्वास्थ्य सेवा विभागले प्रयोग गर्दै आएको हो।पशु सेवा विभागसँग त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र चितवनको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला मात्रै छन्। यीमध्ये पनि बर्डफ्लुसम्बन्धी परीक्षण त्रिपुरेश्वरस्थि

सम्बन्धित सामग्री

खाद्य पदार्थ परीक्षण गर्न प्रयोगशाला

बागलुङ बजारमा संवेदनशील खाद्य पदार्थको आधारभूत परीक्षण गर्न सकिने गरी खाद्य प्रयोगशाला स्थापनाको पहल थालिने भएको छ।  बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको बैठकले प्रयोगशाला स्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय...

खाद्य परीक्षण प्रयोगशाला प्रयोगविहीन

झापाको दमकमा निर्माण गरिएको खाद्य परीक्षण प्रयोगशाला प्रयोगविहीन बनेको छ । विभिन्न खाद्य परिकारको परीक्षण गर्ने उद्देश्यले दमक नगरपालिकाले २०७९ फागुनमा दमक नगरपालिका कार्यालय हाताभित्र स्थापना गरिएको खाद्य परीक्षण प्रयोगशाला अझसम्म सञ्चालनमा आउन नसकेपछि प्रयोगविहीन बनेको हो । तत्कालीन दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले उद्घाटन गरेको खाद्य परीक्षण प्रयोगशाला आन्तरिक व्यवस्थापन नहुँदा सञ्चालनमा नआइ […]

भन्सार नाका छैन विषादी परीक्षण प्रयोगशाला

कन्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ। भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो। विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ। कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गनुपर्ने […]

भन्सार नाकामै छैन विषादी परीक्षण प्रयोगशाला

दोधारा चाँदनी : कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ। भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो।   विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ। कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने…

भन्सार नाका छैन विषादी परीक्षण प्रयोगशाला

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ।...

भन्सार नाकामा छैन विषादी परीक्षण प्रयोगशाला

१३ भदौ, दोधारा चाँदनी । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने […]

कोरोना परीक्षण प्रयोगशाला बन्द

तम्घास–गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ । सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो । कोरोना माहामारीको सुरुआतमा नै भैरहवासम्म स्वाब पठाउनुपर्ने हैरानीले जिल्लाका स्थानीय तहले प्रयोगशाला सञ्चालन गरेका थिए । खर्च थेग्न नसकेपछि प्रयोगशाला बन्द गर्नुपरेको गुल्मी अस्पतालका प्रमुख डा उत्तम पच्याले जानकारी दिए । विसं […]

चार महिनादेखि गुल्मीको कोरोना परीक्षण प्रयोगशाला बन्द

गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ ।  सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो ।  कोरोना माहामारीको शुरुआतमा नै भैरहवासम्म स्वाब पठाउनुपर्ने हैरानीले जिल्लाका स्थानीय तहले प्रयोगशाला सञ्चालन गरेका थिए ।  खर्च थेग्न नसकेपछि प्रयोगशाला बन्द गर्नुपरेको गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले जानकारी दिए ।  २०७७ असोज ७ गतेदेखि शुरू गरिएको प्रयोगशाला एक वर्षमात्रै सञ्चालन भयो ।   उक्त अवधिमा ७१ लाख रूपैयाँ खर्च भएको थियो । स...

कोरोना परीक्षण प्रयोगशाला बन्द

गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ। सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो।...

बजेट अभावमा कोरोना परीक्षण प्रयोगशाला बन्द

बजेट अभावका कारण गुल्मीमा रहेको कोभिड–१९ परीक्षण प्रयोगशाला बन्द भएको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण गुल्मीमा थुप्रै कोरोना संक्रमित भेटिएपनि अहिले कोभिड–१९ परीक्षण प्रयोगशाला बन्द अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लाका १२ वटा स्थानीय तहको सहकार्यमा रेसुङ्गा नगरपालिकाले नेतृत्व गरी कोभिड– १९ प्रयोगशाला संचालन हुने भनिएपनि स्थानीय तहले रकम […]