नामिबियासँग भिड्दै नेपाल : लक्ष्य अमेरिकासँग अंक दूरी घटाउने

काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड सिरिजमा नेपालले पहिलो खेल खेलेको थियो नामिबियासँग। नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिँदा नामिबिया २२० रनमै समेटिएको थियो। तर, ब्याटिङमा नेपालको प्रदर्शन लज्जास्पद रह्यो। जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि आरिफ शेखको अविजित अर्धशतकबाहेक मुख्य ब्याट्सम्यानले ठूलो योगफल बनाउन नसक्दा लक्ष्यसम्म…

सम्बन्धित सामग्री

क्यानडासँगको खेल जित्न नेपाल एले पायो २४१ रनको लक्ष्य

८ फागुन, काठमाडौं । क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल एले २४१ रनको लक्ष्य पाएको छ । मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो । क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ […]

नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिवद्ध छः मन्त्री साउद

काठमाडौं- परराष्ट्रमन्त्री नारायणकाप्रकाश साउदले नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिवद्ध रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले सार्वजनिक गरेको एशिया प्रशान्त क्षेत्रको मानक विकास प्रतिवेदन, २०२४ मा बोल्दै मन्त्री साउदले नेपालले दिगो विकास लक्ष्य हासिल गरेरै छोड्ने बताए। नेपालको आन्तरिक र वाह्य कारणले केही ढिलो जस्तो देखिएपनि नेपालले युवा लक्षित शिक्षा, सीपजस्ता कार्यक्रममा लगानी […]

लक्ष्य दुर्घटना घटाउने, क्षति टिठलाग्दो

दिगो विकास लक्ष्य अनुसारको लक्ष्य हासिल गर्न नेपालले सन् २०३० सम्ममा दुर्घटनाबाट हुने मृत्यु कम्तीमा ७.९६ प्रतिशतभन्दा तल झार्नुपर्ने हुन्छ। तर पछिल्ला वर्षहरुको तथ्यांक हेर्ने हो भने सो लक्ष्य प्राप्त गर्नबाट नेपाल टाढा रहने देखिन्छ।

नेपाल टी- २० लिग: उपाधिका लागि विराटनगरलाई १३४ रनको लक्ष्य

काठमाडाैँ- नेपाल टी-२० लिग क्रिकेटको फाइनलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्ससमक्ष कमजोर लक्ष्य प्रस्तुत गरेको छ। विराटनगरले जितका लागि १३४ रनको लक्ष्य पाएको हो। टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१ रन बनाउनु सर्वाधिक रनका रूपमा रह्यो। उनीबाहेक हर्मित सिंहले ३० रन बनाउँदा इशान पाण्डेले १८ रन बनाए। त्यस्तै, दीपेन्द्र सिंह […]

नेपाल टी–२० लिग : १६३ रनको लक्ष्य पोखराले भेटाउला ?

नेपाल टी–२० लिग क्रिकेटको उद्घाटन खेलमा काठमाडौँ नाइट्सले दिएको १६३ रनको लक्ष्य पछ्याउँदै पोखरा एभेन्जर्सले ब्याटिङ गरिरहेको छ ।

१७७ रनको लक्ष्य पछ्याउँदै नेपाल

तीन एकदिवसीय क्रिकेट शृंखलाको अन्तिम तथा निर्णायक खेलमा नेपालले १७७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले युएईलाई १७६ रनमै रोक्न सफल भएपछि १७७ रनको सामान्य...

केन्यासँगको खेल जित्न २५६ रनको लक्ष्य पछ्याउँदै नेपाल

२० भदौ, काठमाडौं । नेपालले केन्यासँगको तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा जितका लागि २५६ रनको लक्ष्य पाएको छ । लक्ष्य पछ्याउने क्रममा अहिले नेपालले ब्याटिङ गरिरहेको छ । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको छ । केन्याको कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए […]

१०२ रनको लक्ष्य भेट्न पनि नेपाल असफल, केन्यासँग ७ रनले पराजित

काठमाडौँ – केन्या भ्रमणमा नेपालले अर्को निरासाजनक प्रदर्शन गरेको छ। सोमबार घरेलु मैदानमा भएको प्रतियोगिताको चौथो खेलमा नेपाल १०२ रनको सामान्य लक्ष्य भेटाउन असफल हुँदा ७ रनले पराजित भएको हो। पराजित भएसँगै ५ खेलको टी–२० सिरिज २–२ को रोमाञ्चक अवस्थामा पुगेको छ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको केन्याले १ सय १ […]

सामान्य लक्ष्य पाएको नेपाल वर्षाको कारण बाहिरियो

मलेसियाको किनरारा एकेडेमी ओभलमा भएको नेपाल र युएईबीचको पहिलो एसिसी महिला टि२० च्याम्पियनसिपको सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । ८२ रनको सामान्य लक्ष्य पाएको नेपाल सेमिफाइनलबाट बाहिरिएको छ । खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ ।

एकीकृत समाजवादीको मूल लक्ष्य ‘जनतादेखि जनतासम्म’ - माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको मूल लक्ष्य ‘जनतादेखि जनतासम्म’ भएको बताएका छन् । उनीहरुको जनजीविकालाई सहज बनाउने र आर्थिक उन्नतिलाई प्राथमिकतामा राखेर कार्य गर्ने विषय नै ‘जनतादेखि जनतासम्म’को...