१०२ रनको लक्ष्य भेट्न पनि नेपाल असफल, केन्यासँग ७ रनले पराजित

काठमाडौँ – केन्या भ्रमणमा नेपालले अर्को निरासाजनक प्रदर्शन गरेको छ। सोमबार घरेलु मैदानमा भएको प्रतियोगिताको चौथो खेलमा नेपाल १०२ रनको सामान्य लक्ष्य भेटाउन असफल हुँदा ७ रनले पराजित भएको हो। पराजित भएसँगै ५ खेलको टी–२० सिरिज २–२ को रोमाञ्चक अवस्थामा पुगेको छ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको केन्याले १ सय १ […]

सम्बन्धित सामग्री

माधव नेपाल भन्छन् 'रौतहट नगएको भए मलाई नै हराउने रहेछन्'

रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट नभएको भए आफूलाई नै चुनाव हराउने अभिव्यक्ति दिएका छन् ।सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताबाट आइतबार बधाई थाप्दै नेपालले रौतहट १ बाट नगएको भए आफूलाई पराजित गर्ने खेल हुने देखिएको बताए । प्रतिनिधिसभा सदस्यमा रौतहट १ बाट निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका छन् ।नेपाललाई भेट्न गएका नेता कार्यकर्ताहरुले समानुपातिक तर्फ पार्टीको थोरै मत आएको भन्दै चिन्ता गरेका थिए । ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसकेर राष्ट्रिय पार्टी नबनिने हो कि भन्ने चिन्ता उनीहरुमा थियो । अध्यक्ष नेपालले भने अझै मतगणना जारी रहेको भन्दै नआत्तिन आग्रह गरे ।

१०२ रनकाे लक्ष्य नभेट्टाउँदा नेपाल पराजित

कप्तान सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन गरेको खेलमा नेपाल पराजित भएको छ । ब्याटिङमा फेरि एकपटक चुक्दा नेपाल केन्यासँगको चौथो टी–२० म्याच गुमाउन पुगेको हो ।  जम्मा १०२ रनको विजयी...

नेपालको ब्याटिङ असफल हुँदा सामान्य लक्ष्य भेट्न सकेन

चैत ४ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ । दुबईमा शुक्रबार भएको खेलमा नेपाल आयोजक युएईसँग ४८ रनले पराजित भएको हो । युएईले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २० रनमा समेटियो । नेपालका लागि […]

एसिसी इमर्जिङ टिम्स एसिया कप : पहिलो खेलमा नेपाल भारतसँग पराजित

काठमाडौं : बंगलादेशमा आजबाट सुरु भएको एसिसी इमर्जिङ टिम एसिया कपमा नेपाल भारतसँग ३ विकेटले पराजित भएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै १९३ रन बनाएको थियो। १९४ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभर सकिँदा लक्ष्य भेट्न सफल रह्यो। भारतका लागि ओपनर

हङकङसँग नेपाल पराजित हुनुका ५ टर्निङ प्वाइन्ट :: Pahilopost.com

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनको फराकिलो अन्तरले पराजित भएको छ। हारपछि नेपालको च्याम्पियनसिपमा शीर्ष चार स्थानमा हुने सम्भानवना कठिन बनेको छ। टस जितेर पहिले फिल्डिङ रोजेर हङकङलाई १९४ रनमा रोके पनि ब्याटिङ सोचेजस्तो नहुँदा नेपालले त्यति लक्ष्य भेट्न