नेपाल टी- २० लिग: उपाधिका लागि विराटनगरलाई १३४ रनको लक्ष्य

काठमाडाैँ- नेपाल टी-२० लिग क्रिकेटको फाइनलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्ससमक्ष कमजोर लक्ष्य प्रस्तुत गरेको छ। विराटनगरले जितका लागि १३४ रनको लक्ष्य पाएको हो। टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१ रन बनाउनु सर्वाधिक रनका रूपमा रह्यो। उनीबाहेक हर्मित सिंहले ३० रन बनाउँदा इशान पाण्डेले १८ रन बनाए। त्यस्तै, दीपेन्द्र सिंह […]