एएफसी कप छनोटमा भारतको मोहन बगान सुपर जायन्टले मछिन्द्र फुटबल क्लबलाई हराएको छ। भारतको कोलकोतामा आज भएको खेलमा मोहन बगानले मछिन्द्रलाई ३-१ गोल अन्तरले हराएको हो । यो पराजससँगै मछिन्द्र छनोटबाट बाहिरिएको छ।...
बेंसीसहरमा जारी त्रिवेणी कपको ३० औं संस्करण अन्तर्गत शनिबारको खेलबाट बाग्मती युवा क्लव सर्लाही र रोड्स रामपूर चितवन सेमीफाइनल प्रवेश गरेको छ । निर्धारित र थप समयमा पनि कुनै गोल हुन नसकेपछिको टाइब्रेकरमा बाग्मती सर्लाहीले टोखा भगवती काठमाडौंलाई ५–४ गोलले हरायो ।
बेंसीसहरमा जारी त्रिवेणी कपको ३० औं संस्करण अन्तर्गत शनिबारको खेलबाट बाग्मती युवा क्लव सर्लाही र रोड्स रामपूर चितवन सेमीफाइनल प्रवेश गरेको छ । निर्धारित र थप समयमा पनि कुनै गोल हुन नसकेपछिको टाइब्रेकरमा बाग्मती सर्लाहीले टोखा भगवती काठमाडौंलाई ५–४ गोलले हरायो ।
नगरपालिकास्तरीय प्रतियोगितामा आयोजक मेलचौर युवा जागरण बी, जलकिने युथ क्लव, वडा नं. ६ र सुनौलो बिहानी अभियानले विजय हासिल गरेका हुन्। दिनको पहिलो खेलमा मेलचौरले रानीटार युवा क्लवलाई २–० गोलले हरायो।...
काठमाण्डाै – सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलअन्तर्गत आइतवार भएका खेलमा ब्वाइज युनियन क्लब र खुमलटार युथ क्लव विजयी भएका छन् ।
एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा ब्वाइज युनियनले नयाँ बस्ती युवा क्लबलाई तीन–शून्य गोलले हरायो । उसका मिलन लिम्बुले ह्याट्रिक गरे । जितसँगै ब्वाइज युनियन आठ खेलमा १४ अङ्कसहित लिगको चौथो स्थानमा छ । नयाँ बस्ती ११ अङ्कसहित पाँचौँ स्थानमा छ ।
आइतवारकाे दोस्रो खेलमा खुमलटार युथ क्लबले झम्सीखेल युथ क्लबलाई एक–शून्य गोलले हरायो । खुमलटारका लागि महेश राईल...
स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रे मा बुधबार राति भएकाे खेलमा रियाल मड्रिडले मिलीलालाई चार शुन्यले हरायो । तल्लो डिभिजनको क्लव मिलीला विरुद्ध जित निकाल्ने क्रममा रियलका लागि २८ औं मिनेटमा करिम बेन्जिमाले गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा मार्को एसेन्सियोले गोल गर्दै टिमको अग्रता दुई शुन्यमा पुर्याए । ७९ औं...
क्यानबेरा नेपलिज फुटबल क्लव (सीएनएफसी) ले नयाँ वर्ष २०७५ को उपलक्ष्यमा नयाँ वर्ष कप फुटबल आयोजना गरेको छ। प्रतियोगिताको पुरुषतर्फको प्रतिस्पर्धामा मेची टीमले भेरी टिमलाई ४-०ले पराजित गर्दै उपाधि जितेको छ। महिलातर्फको भिडन्तमा भने राजदूत लक्की शेर्पा सम्मीलित टोलीले टाइब्रेकरमा जित हात पारेको थियो। प्रतियोगितामा लामो समय प्रतिनिधित्व गर्ने सदाबाहार खेलाडी सुरज पौडेललाई कार्यक्रममा सम्मान…