सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन र खुमलटार विजयी

काठमाण्डाै – सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलअन्तर्गत आइतवार भएका खेलमा ब्वाइज युनियन क्लब र खुमलटार युथ क्लव विजयी भएका छन् । एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा ब्वाइज युनियनले नयाँ बस्ती युवा क्लबलाई तीन–शून्य गोलले हरायो । उसका मिलन लिम्बुले ह्याट्रिक गरे । जितसँगै ब्वाइज युनियन आठ खेलमा १४ अङ्कसहित लिगको चौथो स्थानमा छ । नयाँ बस्ती ११ अङ्कसहित पाँचौँ स्थानमा छ ।  आइतवारकाे दोस्रो खेलमा खुमलटार युथ क्लबले झम्सीखेल युथ क्लबलाई एक–शून्य गोलले हरायो । खुमलटारका लागि महेश राईल...

सम्बन्धित सामग्री

थ्रीस्टारको पहिलो जित, खुमलटार निराश

सहिद स्मारक ए डिभिजन लिग ०७९-८० मा थ्रीस्टारले पहिलो जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खुमलटार युथ क्लबलाई २–० गोलले हराउँदै थ्रीस्टारले पहिलो जित हात पारेको...

थ्रीस्टार र खुमलटार भिड्दै, पहिलो हाफ बराबरीमा

सहिद स्मारक ए डिभिजन लिग ०७९–८० अन्तर्गत अहिले थ्रीस्टार क्लब र खुमलटार युथ क्लबबीच खेल भइरहेको छ ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफको खेल सकिँदा दुवैतर्फबाट गोल हुन सकेको...

बागमतीलाई हराउँदै खुमलटार सेमिफाइनलमा

पोखरा (हाम्रा खेलकुद) – बागमती युवा क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजनको नवप्रवेशी खुमलटार युवा क्लब पोखरामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा २५ हेमजास्थित गौरीशंकर खेल मैदानमा सोमबार भएको खेलमा बागमतीमाथि २–० को सहज जित निकाल्दै खुमलटारले अन्तिम चारमा स्थान पक्का गरेको हो । खुमलटारको जितमा दुवै […]

चौथो प्रयासमा खुमलटार शीर्ष डिभिजनमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद) – आफ्नो अन्तिम तथा निर्णायक खेलमा जित र अर्काे खेलमा आँफु अनुकुल नतिजा निस्किएपछि खुमलटार युथ क्लब पहिलोपटक सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा हुन सफल भएको छ । आइतबार लिगको अन्तिम खेलमा सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दै खुमलटार ‘बी’ डिभिजन लिगको दोस्रो स्थानमा रहँदै पहिलोपटक शीर्ष डिभिजनमा बढुवा भएको […]

खुमलटार ‘ए’ डिभिजनमा बढुवा

काठमाडौं । खुमलटार युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ । ‘बी’ डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा आज (आइतबार) सामाजिक युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटार शीर्ष डिभिजनमा उक्लिएको हो । महत्वपूर्ण खेलमा खुमलटारका सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । खेलको ५७ औं […]

खुमलटार ‘ए’ डिभिजन लिगमा बढुवा

खुमलटार युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ । आइतबार भएको अन्तिम खेलमा सामाजिक युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटार शीर्ष डिभिजनमा उक्लिएको हो ।‘बी’ डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा  सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए ।५७ औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको इन्ज्युरी समयमा सामाजिकका विकास लिम्बुले आत्मघाती गोल गरेपछि खुमलटारले २–१ को ज

सहिद स्मारक बी डिभिजन : टुसाल युथ क्लब विजयी

राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लबले दोस्रो जित निकाल्दा अर्को खेलमा झम्सीखेल युथ क्लब र नयाँबस्ती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा टुसाल युथ क्लबले खुमलटार युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दा झम्सीखेल युथ क्लब र नयाँबस्ती युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।टुसालले खुमलटारलाई ३–० गोल अन्तरले पराजित गर्दा ३६ औं मिनेटमा खुमलटारका रमेश थाप

बी डिभिजन लिग : वीरगञ्ज, खुमलटार र चर्चब्वाइज  विजयी

सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा वीरगञ्ज युनाइटेड, खुमलटार युथ क्लब र चर्चब्वाइज क्लब विजयी भएका छन् । ललितपुरस्थित एन्फाको मैदानमा भएको खेलमा वीरगञ्जले सामाजिक युथ क्लब र...

सहिद स्मारक बी डिभिजन : बीरगञ्ज युनाइटेड र खुमलटार युथ क्लब विजयी

बीरगञ्ज युनाइटेड र खुमलटार युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा बुधबार आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै तालिकामा तीन अंक जोडेका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा बीरगञ्ज युनाइटेड सामाजिक युथ क्लब र खुमलटारले बाँसबारी क्लबमाथि समान १–० जित  निकाल्दै तालिकामा तीन अंक जोड्न सफल भएका हुन । दिनको दोस्रो खेलमा बीरगञ्ज युनाइटेडलाई सामाजिक युथ क्लबविरुद्ध जित दिलाउन कृपा कान्त महतो थारूले ७१औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाण्डाै - सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै छन् ।  सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबबीचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ । यस्तै मध्यपुर युथ एसोसियसनले र टुसाल क्लबबीचको खेल दिउँसो साढे ३ बजे हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्समा हुनेछ ।  हिजो भएको खेलमा ब्याइज युनियन र रानीपोखरी कर्नर टिम आरसीटी विजयी भएका थिए ।  ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४-० गोलले पराजित गरेको हो भने आरसीटीले नयाँ बस्ती युवा क्लबलाई ४-२ गोलले हराएको हो ।