त्रिवेणी कप : सर्लाही र चितवन सेमीफाइनल प्रवेश

बेंसीसहरमा जारी त्रिवेणी कपको ३० औं संस्करण अन्तर्गत शनिबारको खेलबाट बाग्मती युवा क्लव सर्लाही र रोड्स रामपूर चितवन सेमीफाइनल प्रवेश गरेको छ । निर्धारित र थप समयमा पनि कुनै गोल हुन नसकेपछिको टाइब्रेकरमा बाग्मती सर्लाहीले टोखा भगवती काठमाडौंलाई ५–४ गोलले हरायो ।

सम्बन्धित सामग्री

त्रिवेणी कप : फाइनलमा आज बागमती र  सेन्ट्रल कलेज रोड्स भिड्ने

लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३० औँ त्रिवेणी कप फुटवल प्रतियोगिताको फाइनलमा आज बागमती युवा क्लब सर्लाही र सेन्ट्रल कलेज रोड्स रामपुर भिड्ने भएका छन्  ।सोमबार भएको पहिलो सेमिफाइनलमा बागमतीले सामना...

बागमती र रामपुर त्रिवेणी कपको फाइनलमा

लमजुङ (हाम्रो खेलकुद) – बागमती युवा क्लब सर्लाही र रोड्स रामपुर लमजुङ सदरमुकाम बेशीसहरमा जारी ३०औं त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बेसिशहर नगरपालिका– ७ को सहजीस्थित त्रिवेणी रंगशालाको खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाइनलमा बागमतीले सामना युवा क्लब तुरतुरे तनहुँलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भयो […]

त्रिवेणी कप : वाग्मती सर्लाही र रोड्स रामपुर फाइनलमा

लमजुङको बेंसीसहरमा जारी त्रिवेणी कपको ३० औं संस्करणमा सोमबारको खेलबाट वाग्मती फुटबल क्लब सर्लाही र सेन्ट्रल कलेज रोड्स रामपुर चितवन फाइनलमा प्रवेश गरेका छन् ।

बागमती र रोड्स रामपुर सेमिफाइनलमा

लमजुङ (हाम्रो खेलकुद) – बागमती युवा क्लब सर्लाही र रोड्स रामपुर लमजुङ सदरमुकाम बेशीसहरमा जारी ३०औं त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बेशीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनलमा काठमाडौंको टोखा भगवती क्लबाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै बागमतीले अन्तिमा चारमा स्थान पक्का गरेको हो । प्रतिस्र्धात्मक बनेको खेलको […]

त्रिवेणी कप : सर्लाही र चितवन सेमीफाइनल प्रवेश

बेंसीसहरमा जारी त्रिवेणी कपको ३० औं संस्करण अन्तर्गत शनिबारको खेलबाट बाग्मती युवा क्लव सर्लाही र रोड्स रामपूर चितवन सेमीफाइनल प्रवेश गरेको छ । निर्धारित र थप समयमा पनि कुनै गोल हुन नसकेपछिको टाइब्रेकरमा बाग्मती सर्लाहीले टोखा भगवती काठमाडौंलाई ५–४ गोलले हरायो ।

त्रिवेणी कप : आत्मघाती गोलमा चुक्यो खलीबारी काठमाडौं

लमजुङको बेंसीसहरमा जारी त्रिवेणी कपको ३० औं संस्करणअन्तर्गत बिहीबारको खेलबाट सर्लाही र काठमाडौं गरी २ टिमले अग्रता लिएका छन् । पहिलो खेलको ५ मिनेटमा रुपेश अधिकारीको आत्मघाती गोलले खलीबारी फुटबल क्लब काठमाडौं पराजित हुन पुग्यो ।