क्यानबेरा नेपलिज फुटबल क्लव (सीएनएफसी) ले नयाँ वर्ष २०७५ को उपलक्ष्यमा नयाँ वर्ष कप फुटबल आयोजना गरेको छ। प्रतियोगिताको पुरुषतर्फको प्रतिस्पर्धामा मेची टीमले भेरी टिमलाई ४-०ले पराजित गर्दै उपाधि जितेको छ। महिलातर्फको भिडन्तमा भने राजदूत लक्की शेर्पा सम्मीलित टोलीले टाइब्रेकरमा जित हात पारेको थियो। प्रतियोगितामा लामो समय प्रतिनिधित्व गर्ने सदाबाहार खेलाडी सुरज पौडेललाई कार्यक्रममा सम्मान…