थ्रीस्टारलाई हराउँदै आर्मी खप्तड गोल्डकपको सेमिफाइनलमा

२७ पुस, कैलाली । लामो समयपछि फुटबलमा फर्किएको लिग च्याम्पियन थ्रीस्टार क्लवलाई हराउँदै बिभागीय टोली थ्रीस्टार क्लव सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय टोलीका स्ट्राइकरहरुको बाहुल्य रहेको आर्मीले धनगढी क्षेत्रीय रंगशालामा भएको खेलमा थ्रीस्टारलाई २-१ गोलले हरायो । खेलको छैटौं मिनेटमै नवयुग श्रेष्ठको गोलमार्फत आर्मीले अग्रता लियो । यद्यपी …

सम्बन्धित सामग्री

खप्तड गोल्डकप: फ्रेन्ड्सलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

धनगढी: थ्री स्टार क्लव छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतवार धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो। पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा गोल गरेको थियो। थ्री स्टारका लागि खेलको ५९…

एपिएफलाई हराउँदै बागमती खप्तड गोल्डकपको क्वाटरफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – बागमती युथ क्लब सर्लाही मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै बागमती अन्तिम ८ मा प्रवेश गरेको हो । बागमतीको जितमा खेलको चौथो मिनेटमा अनिल राना मगरले विजयी गोल गरेका थिए […]

मनाङले जित्यो खप्तड गोल्डकपको उपाधि

२८ फागुन, काठमाडौं । सुदूरपश्चिमको धनगढीमा सञ्चालित खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा मनाङले फ्रेन्डस क्लबलाई ३-१ ले हराउँदै उपाधि जितेको हो । उपाधिसँग मनाङले २१ लाख रुपैयाँ पाएको छ भने उपविजेता फ्रेन्डसले १० लाख रुपैयाँ पाएको छ । खेलको २२औं मिनेटमा मनाङले दिनेश राजवंशीको गोलमा […]

मनाङ दोस्रो पटक खप्तड गोल्डकप च्याम्पियन

धनगढी (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले दोस्रो पटक मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार मनाङले अर्को ए डिभिजन टोली फ्रेन्ड्स क्लबलाई ३–१ ले हराउँदै खप्तड गोल्डकपको पाँचौं संस्करणको उपाधि जितेको हो । यसअघि पहिलो संस्करण पनि मनाङले जितेको थियो । मनाङको जितमा दीनेश राजवंशी, ओलावाले अफिज र मौस […]

वाग्मतीलाई हराउँदै फ्रेन्ड्स क्लब खप्तड गाेल्ड कपकाे फाइनलमा

कैलाली – वाग्मती युथ क्लबलाई हराउँदै फ्रेन्ड्स क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  कैलालीकाे धनगढी रङ्गशालामा आज बिहीवार भएको खेलमा फ्रेन्ड्सले वाग्मतीलाई दुई–एक गोलले हरायो । उसका लागि जमोउल एन्थोनी फ्रान्कोइस र राजिब लोप्चनले गोल गरे । वाग्मतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए ।  उपाधिका लागि फ्रेन्ड्सले आउँदाे शनिवार मनाङ मर्स्याङ्दी क्बलसँग खेल्ने । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आयोजना गरेको सर्वाधिक राशीको फुटबल प्रतियोगिताको विजेताले २१ लाख र उ...

हिमालयन शेर्पालाई पेनाल्टीमा हराउँदै मनाङ खप्तड गाेल्ड कपकाे फाइनलमा

कैलाली – मनाङ मर्स्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा पुगेको छ । धनगढी रङ्गशालामा आज बुधवार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा चार–दुई गोलले हराउँदै मनाङ उपाधि नजिकै पुगेको हो ।  निर्धारित समयको खेल एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो । पेनाल्टीमा हिमालयन शेर्पाका दुई जना खेलाडीले गोल गर्न सकेनन् । निर्धारित समयमा मनाङका लागि शिशिर लेखी र हिमालयन शेर्पाका सुरेश कुमालले गोल गरे ।  मनाङले अब उपाधिका लागि भोलि बिहीवार हुने फ्रेन्ड्स र वाग्मती ...

फ्रेन्ड्स खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – ए डिभिजन टोली फ्रेन्ड्स क्लब पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढी रंगशालामा आइतबार क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० ले हराउँदै फ्रेन्ड्स सर्वाधिक पुरस्कार राशी रहेको खप्तड गोल्डकपको अन्तिम चारमा पुगेको हो । फ्रेन्ड्सलाई जित दिलाउन दुवै गोल जमोउल एन्थोनी फ्रान्कोईसले गरे । उनले खेलको ५३ […]