बैतडीमा ९ तहमा भौतिक रूपमै पठनपाठन

बैतडी : बैतडीका ९ वटा स्थानीय तहमा भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ। दोगडाकेदार गाउँपालिकाबाहेक सबै स्थानीयतहमा पठनपाठन सुरु भएको हो।आइतबार जिल्लाका थप चार स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएसँगै विद्यालय सञ्चालन गर्ने स्थानीय तहको संख्या ९ पुगेको हो। जिल्लाको मेलौली नगरपालिका, पुर्चाैडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सुर्नया गाउँपालिकामा आइतबारदेखि विद्यालय सञ्चालनमा आएका हुन्।स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरब

सम्बन्धित सामग्री

एक महिनापछि आजबाट विद्यालय खुल्दै

काठमाडौं, फागुन १। आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दैनिक र सोभन्दा मुनिका उमेर समूहका विद्यार्थीलाई आलोपालो गरी पठनपाठन सञ्चालन गर्न लागिएको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को निर्णयअनुसार नै विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्दै आजबाट भौतिक रूपमै सञ्चालन […]

त्रिविमा फागुन १ गतेदेखि भौतिक रुपमै पठनपाठन हुने

काठमाडौँ– कोरोना महामारीका कारण भौतिक रुपमा स्थगित त्रिभुवन विश्वविद्यालयको पठनपाठन फागुन १ गतेदेखि भौतिक रूपमै सञ्चालन हुने भएको छ। बिहीबार सूचना जारी गर्दै त्रिविले क्याम्पस/विभाग/स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरेर स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्व तयारी गरी कक्षा सञ्चालन, प्रशासनिक कार्य र परीक्षा […]

उपत्यकाका केही स्थानीय तहले गरे भौतिक रूपमै विद्यालय सञ्चालनको निर्णय

गृह मन्त्रालयले माघ मसान्तसम्म भौतिक रूपमा स्कुल नखोल्न निर्देशन जारी गरे पनि केही स्थानीय तहले टेरेनन् कोभिड संक्रमणदर घटेसँगै काठमाडौं उपत्यकाभित्रै भौतिक रूपमा पठनपाठन सुरु गर्ने निर्णय भएको छ । काठमाडौंभित्रको गोकर्णेश्वर...

बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार छन् ?

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भौतिक रूपमै विद्यार्थीलाई उपस्थित गराएर विद्यालय सञ्चालनको तयारी भएको छ । केही विद्यालय अहिले सञ्चालनमा पनि रहेका भने मङ्सिर पहिलो साताबाट विद्यार्थीको उपस्थितिमै पठनपाठन गर्ने गरी धेरै विद्यालयले तयारी गरेका छन् । विद्यालय सञ्चालनको तयारी भइरहँदा बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार छन् ? अहिले सञ्चालनमा रहेका विद्यालयमा स्वास्थ्य […]

लमजुङमा खुल्न थाले विद्यालय

कोरोना जोखिमबिच लमजुङमा सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड अपनाउँदै भौतिक रूपमै पढाइ सुरु गरेका छन्। ग्रामीण विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि स्थानीय तहका विद्यालयले भौतिक रुपमै पठनपाठन सुरु गरेका हुन्। जिल्लाको बेंसीशहर...

रुकुम पश्चिमका विद्यालय भदौ १५ गतेदेखि खुल्ने, पुर्वका भदौ १३ देखि

यसैबीच गत बुधबार मात्र आठबीसकोट नगरपालिका शिक्षा शाखाले राखेको प्रधानाध्यापकहरूको बैठकले पनि भौतिक रूपमै उपस्थित भएर पठनपाठन गर्ने निर्णय गरेको छ ।

वीरगञ्जमा भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्ने निर्णय

काठमाडौँ - वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गराउने निर्णय गरेको छ । बुधबार आज सरोकारवालासँगको छलफलपछि ३१ साउनदेखि विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर विद्यालय सञ्चालन गर्ने निर्णय भएको महानगरले जनाएको छ। भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराई कक्षा ८ देखि…

वीरगञ्जमा भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्ने निर्णय

काठमाडौँ - वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गराउने निर्णय गरेको छ । बुधबार आज सरोकारवालासँगको छलफलपछि ३१ साउनदेखि विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर विद्यालय सञ्चालन गर्ने निर्णय भएको महानगरले जनाएको छ। भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराई कक्षा ८ देखि…

विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन गराउने वीरगञ्ज महनगरको निर्णय

वीरगञ्ज– भौतिक रूपमा विद्यार्थी तथा शिक्षकलाई उपस्थित गराई वीरगञ्ज महानगरपालिकामा विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको छ। बुधबार सरोकारवालासँगको छलफलपछि वीरगञ्ज महानगरपालिकाले साउन ३१ गतेदेखि विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर विद्यालय सञ्चालन गर्ने जनाएको छ। भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराई कक्षा ८ देखि १२ सम्मका कक्षा सञ्चालन गर्ने निर्णय गरिएको वीरगञ्ज महानगरपालिका शिक्षा शाखाका प्रमुख अरबिन्द […]