लमजुङमा खुल्न थाले विद्यालय

कोरोना जोखिमबिच लमजुङमा सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड अपनाउँदै भौतिक रूपमै पढाइ सुरु गरेका छन्। ग्रामीण विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि स्थानीय तहका विद्यालयले भौतिक रुपमै पठनपाठन सुरु गरेका हुन्। जिल्लाको बेंसीशहर...

सम्बन्धित सामग्री

विद्यार्थीलाई पढाए कारबाही गर्ने लमजुङ प्रशासनको चेतावनी

१२ असोज, काठमाडौं । लमजुङमा कोरोना महामारीकै बीच केही सामुदायिक तथा संस्थागत विद्यालय खुल्न थालेपछि प्रशासनले विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विपरित सामुदायिक …