त्रिविमा फागुन १ गतेदेखि भौतिक रुपमै पठनपाठन हुने

काठमाडौँ– कोरोना महामारीका कारण भौतिक रुपमा स्थगित त्रिभुवन विश्वविद्यालयको पठनपाठन फागुन १ गतेदेखि भौतिक रूपमै सञ्चालन हुने भएको छ। बिहीबार सूचना जारी गर्दै त्रिविले क्याम्पस/विभाग/स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरेर स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्व तयारी गरी कक्षा सञ्चालन, प्रशासनिक कार्य र परीक्षा […]

सम्बन्धित सामग्री

उपत्यकाका अधिकांश विद्यालय बन्द, पठनपाठन ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द हुँदा भौतिक रूपमा पठनपाठन ठप्प भएको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टीलगायत ६ दलले आह्वान गरेको नेपाल बन्दका कारण आज विद्यालयमा पठनपाठन ठप्प भएको हो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण माघ महिनाभर बन्द भएका विद्यालय फागुन १ गतेदेखि खुलेका...

फागुन १ गतेदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय

कोरोना भाइरस संक्रमणको जोखिम बढेका बेला स्थगित गरिएका परीक्षा र भौतिक उपस्थितिको पठनपाठन सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले निर्णय गरेको छ । विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बिहीवार एक सूचना प्रकाशित गर्दै स्थगित भएका परीक्षा सञ्चालनको व्यवस्था गर्न, सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न एवं कार्यालयमा सामाजिक/भौतिक दूरी कायम गरी दैनिक प्रशासनिक कार्यहरू सम्पादन गर्ने व्यवस्था गर्न त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको जनाएका छन् । भौतिक उपस्थितिमा पठनपाठन गर्दा स्थ...

फागुन १ गतेबाट त्रिविका कक्षा भौतिक रूपमा सञ्चालन हुने

काठमाडौं । फागुन १ गतेदेखि त्रिभुवन विश्वविद्यालयले भौतिक रूपमै पठनपाठन गर्ने भएको छ । बिहीबार एक सूचना जारी गरेर त्रिविले क्याम्पस/विभाग/स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरेर स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्व तयारी गरी कक्षा सञ्चालन, प्रशासनिक कार्य र परीक्षा गर्न भनेको छ । कोभिड...

त्रिविअन्तर्गतका क्याम्पस फागुन १ देखि सञ्चालन हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना महामारीका कारण बन्द भएका सबै क्याम्पसमा फागुनदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्ने निर्णय गरेको छ।त्रिवि रजिष्टारकाे कार्यालयले बिहीबार सूचना जारी गरी आगामी फागुन १ गतेदेखि भौतिक उपस्थितिमा नै पठनपाठन र स्थगित परीक्षा सञ्चालन गर्ने जानकारी दिएको हो। कक्षा तथा परीक्षा सञ्चालनका गर्दा कोभिड-१९ विरुद्धको मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।सरकारले यसअघि नै फागुन १ देखि देशभरका विद्यालय पनि भौतिक उपस्थितिमा सञ्चालन गर्ने निर्णय ग

फागुन १ बाट विद्यालय खुलाउन सिफारिस

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउन सरकालाई सिफारिस गरेको छ ।