विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन गराउने वीरगञ्ज महनगरको निर्णय

वीरगञ्ज– भौतिक रूपमा विद्यार्थी तथा शिक्षकलाई उपस्थित गराई वीरगञ्ज महानगरपालिकामा विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको छ। बुधबार सरोकारवालासँगको छलफलपछि वीरगञ्ज महानगरपालिकाले साउन ३१ गतेदेखि विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर विद्यालय सञ्चालन गर्ने जनाएको छ। भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराई कक्षा ८ देखि १२ सम्मका कक्षा सञ्चालन गर्ने निर्णय गरिएको वीरगञ्ज महानगरपालिका शिक्षा शाखाका प्रमुख अरबिन्द […]

सम्बन्धित सामग्री

असार १ देखि विद्यालय खुलाउने वीरगञ्ज महानगरपालिकाको निर्णय

पर्सा – पर्साको वीरगञ्ज महानगरपालिकाभित्र असार १ गतेदेखि क्रमिक रुपमा विद्यालय खुल्ने भएको छ । असार १ गतेदेखि कक्षा ८ भन्दा माथिका कक्षा सञ्चालन गर्ने निर्णय भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपकुमार निरौलाले उज्यालोलाई जानकारी दिनुभयो । विद्यार्थीहरुको शैक्षिक भविष्य अन्यौलमा परेकोले क्रमिक रुपमा विद्यालय खोल्ने रणनीति अनुसार असार १ गतेदेखि माथिल्लो तहको कक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँको भनाइ छ । विद्यालयमा भौतिक उपस्थिति गराइ पठनपाठन गर्न विद्यार्थीका भिभावकहरुबाट लिखित सहमति ल...

वीरगञ्जमा असार १ गतेदेखि विद्यालय सञ्चालन - Purbeli News

वीरगञ्ज / वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो । विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु (मास्क, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर भौतिक...