सेयर बजार परिसूचक नेप्से करिब ३८.८१ अंकले घटेर १८३७.६० बिन्दुमा झरेको छ।
साताको तेस्रो दिन मंगलबार नेप्से २३ महिना यताकै न्यून बिन्दुमा झरेको छ। नेप्से ९ मंसिर २०७७ मा १८१०.१५ अंकमा...
सेयर बजार साताको कारोबारको अन्तिम दिन शुक्रबार १६.९३ अंकले ओरालो लागेको छ । शुक्रबार २ घण्टामात्र खुलेको सेयर बजार खुलेको थियो । यो समयमा ०.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२२.६२ अंकमा झरेको हो ।शुक्रबार २१३ कम्पनीका ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपियाँ बराबरको कारोबार भएको हो । समग्रमा बजार घटेपनि आज जीवन बीमा समूह भने ३४.११ अंकले बढेको छ । बाँकी समूह राताम्मे भए । निर्जीवन बिमा समूह सबैभन्दा बढी ५६.७९ अंकले घटेको हो ।नेप्सेका अनुसा
काठमाडौं । सेयर बजार आज २ हजार अंकभन्दा पनि तल झरेको छ । सबै समूह राताम्मे भएको हो । सेयर बजार ३६.०७ अंकले घटेकाे छ । १.७८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९६.२६ अंकमा झरेको छ । १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २३२ वटा कम्पनीका […]
बुधबार सेयर बजार परिसूचक नेप्से ३१ अंकमाथिले घट्दै २२ सयको रेञ्जमा झर्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार आज यस्तो सूचक ३१.७६ अंकले घट्दै २२ सय ७५.६८ अंकमा झरेको हो । उसो त ३१ अंक माथिले घटेको बजारमा आज कारोबार रकमसमेत एक अर्ब २६ करोड ९२ लाखमा सीमित भएको छ । यसदिन १३ वटा उपसूचक नै ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ । आज जीवन बीमा समूहको उपसूचक सबैभन्दा बढी २.३४ प्रतिशतले घटेको छ भने, हाइड्रोपावर समूहको २.३३ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको २.१९ प्रतिशतले, ट्रेडिङ समूह २.०४ प
बुधबार सेयर बजार परिसूचक नेप्सेमा पुनः ३६ अंक माथिको गिरावट आएको छ । लामो समयको अन्तरालपछि मंगलबार मात्र १३ अंकले बढेको नेप्सेमा बुधबार पुनः ३६ अंक माथिको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ३६.७३ अंकले घट्दै २३ सय २०.५१ अंकमा झरेको छ । यस्तै क वर्गको सेन्सेटिभ्स इन्डेक्स समेत आज ६.६९ अंकले घट्दै ४४१.०८ अंकमा झरेको नेप्सेले जनाएको छ ।१३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक अधिकतम ३.८२ अंकले घटेको छ भने अन्य समूह ३.०५ अंकले घटेको