सेयर बजारमा ३९ अंककाे पहिराे, सबै समूह राताम्मे

सेयर बजार परिसूचक नेप्से करिब ३८.८१ अंकले घटेर १८३७.६० बिन्दुमा झरेको छ।  साताको तेस्रो दिन मंगलबार नेप्से २३ महिना यताकै न्यून बिन्दुमा झरेको छ। नेप्से ९ मंसिर २०७७ मा १८१०.१५ अंकमा...