काठमाडौं । सेयर बजार आज २ हजार अंकभन्दा पनि तल झरेको छ । सबै समूह राताम्मे भएको हो । सेयर बजार ३६.०७ अंकले घटेकाे छ । १.७८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९६.२६ अंकमा झरेको छ । १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २३२ वटा कम्पनीका […]