७६ अंकले घट्यो सेयर बजार, सबै समूह राताम्मे

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७६ अंकले घटेको छ।

सम्बन्धित सामग्री

सेयर बजार २७.५४ अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक राताम्मे भएर बन्द भएको छ। आइतबार परिसूचक २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा झरेको छ। बिहीबार भने परिसूचक १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा पुगेको थियो सोही दिन १ अर्ब बढिको सेयर कारोबार भएको थियो। आइतबार २५० कम्पनीको कारोबारमा ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर बिनबेच भएको र १ अर्ब […]

सेयर बजार ३३.९७ अंकले घट्यो, सबै परिसूचक राताम्मे

काठमाडौँ- सेयर बजार आइतबार ३३.९७ अंकले ओरालो लागेको छ । ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दुमा सेयर बजार बन्द भएको छ । २२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर बिक्री हुँदा एक अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये १८० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने […]

सेयर बजार ४५ अंकले घट्यो

काठमाडौं । सेयर बजार करिब ४५ अंकले घटेकाे छ । साताकाे पहिलाे र दाेस्राे काराेबारकाे दिन बढेकाे सेयर बजार तेस्राे दिन मंगलबार ओरालाे लागेकाे हाे । सेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अंकले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ । सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ । बजारसँगै […] The post सेयर बजार ४५ अंकले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

४५ अंकले घट्यो सेयर बजार

काठमाडौँ- सेयर बजार करिब ४५ अंकले घटेकाे छ । साताकाे पहिलाे र दाेस्राे काराेबारकाे  दिन बढेको सेयर बजार तेस्रो दिन मंगलबार ओरालाे लागेकाे हाे । सेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अंकले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ । सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ । बजारसँगै कारोबार […]

बजेट पछिको तेस्रो दिन पनि घट्यो सेयर बजार

१८ जेठ, काठमाडौं । बुधबार पनि सेयर बजार ओरोलो लागेको छ । बुधबार कारोबारमा आएका १३ उपसमूह मध्ये तीन वटा मात्रैमा हरियाली छायो भने बाँकी १० उपसमूह राताम्मे रह्यो । बुधबार ७.२१ अंकले घटेर बजार २१३०.७१ अंकमा आइपुगेको छ । सरकारले नयाँ बजेट घोषणा गरेपछि सेयर बजार निरन्तर ओरालो लागेको छ । बुधबार २२७ कम्पनीको […]

नेप्से सूचक फेरि ३६ अंकले घट्यो

बुधबार सेयर बजार परिसूचक नेप्सेमा पुनः ३६ अंक माथिको गिरावट आएको छ । लामो समयको अन्तरालपछि मंगलबार मात्र १३ अंकले बढेको नेप्सेमा बुधबार पुनः ३६ अंक माथिको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ३६.७३ अंकले घट्दै २३ सय २०.५१ अंकमा झरेको छ । यस्तै क वर्गको सेन्सेटिभ्स इन्डेक्स समेत आज ६.६९ अंकले घट्दै ४४१.०८ अंकमा झरेको नेप्सेले जनाएको छ ।१३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक अधिकतम ३.८२ अंकले घटेको छ भने अन्य समूह ३.०५ अंकले घटेको

सेयर बजार ४३ अंकले घट्यो

१६ फागुन, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । कारोबारको सुरुवाती केही घण्टा बढेको बजार अन्ततः ४३.१२ अंकले घटेर २६१०. ५८ को बिन्दुमा आएको छ । सोमबार कारोबारमा आएका सबै उपमसमूह राताम्मे रह्यो । दोस्रो बजारमा कारोबारमा आएका २२७ कम्पनीमध्ये ७ कम्पनीको मूल्य बढ्दा १८३ कम्पनीको मूल्य […]

बिहीबार पनि नेप्से ५९ अंकले घट्यो

गत मंगलबार अधिकतम ७९.७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ अंकमा झरेको सेयर बजार परिसूचक नेप्से बिहीबार थप ५९ अंकले घट्न पुगेको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज बिहीबार नेप्से ५९.५७ अंकले घटेर २६ सय ९० दशमलव २९ बिन्दुमा झरेको हो । त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेभिट इन्डेक्स समेत अधिकतम १०.६३ अंकले घट्दै ५०२ दशमलव १९ विन्दुमा झरेको छ । आज सबैजसो उपसूचक ऋणात्मक (नेगेटिभ) भएर बजार नै राताम्मे भएको छ भने ५ अर्ब ११ करोडको कारोबार भएको छ । गत मंगलबार ७९ अंकले घटेको बजार

सेयर बजार राताम्मे, नेप्से एकैदिन ७६.६५ अंकले घट्यो

साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार सेयर बजार परिसूचक नेप्से ७६ अंक बढीले घटेको छ । नेपाल स्टक एक्सचेन्स–नेप्सेका अनुसार यस दिन परिसूचक ७६.६५ अंकले घटेर २८ सय १२.३८ विन्दुमा झरेको हो ।यस्तै, यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत १२.७३ अंकले घटेर ५२५.७८ विन्दुमा झर्न पुगेको नेप्सेले जनाएको छ । आज सबैजसो उप समूहहरु ऋणात्मक हुँदा बजार नै राताम्मे हुन पुगेको छ भने तीब्र गिरावटमा रहेको बजारमा ९ अर्ब माथिको कारोबार भएको छ । नेप्सेका अनुसार यस द

नेप्से परिसूचक १७ अंकले घट्यो, होटल र फाइनान्स बाहेक सबै राताम्मे

१३ माघ, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार १७ अंकले ओरालो लागेको छ । १७.७९ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय २३ दशमलव ०९ अंकमा झरेको छ । नेप्से परिसूचकमात्रै होइन ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.५८ अंकले ओरालो लागेको छ । कारोबार रकम पनि ८ अर्ब रुपैयाँ […]