भाइरल भिडियोले भेला गर्‍यो खेलाडी, अनि १७ खेलपछि हात पारियो पहिलो जित...

काठमाडौं : मुलपानी क्रिकेट स्टेडियम। खाली रंगशाला। त्यहाँ चलिरहेको थियो नेपाल र भारतबिचको स्ट्याण्डिङ क्रिकेट सिरिज। उसो त भारतले लगातार सिरिजका दुई खेल जितिसकेको थियो। तेस्रो खेलमा आएर नेपालले भारतमाथि १ विकेटको संघर्षपूर्ण जित निकाल्यो। अनि बन्यो नेपालको इतिहास। स्ट्याण्डिङ क्रिकेट टोलीले १७ औं खेलमा आइपुगेर पहिलो अन्तर्राष्ट्रिय जित निकालेको…

सम्बन्धित सामग्री

एमालेलाई विश्वप्रकाशको प्रश्न : ३३ किलो सुनको फाइल किन सामसुम पारियो ?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्ने एमालेले ३३ किलो सुन तस्करी प्रकरणको फाइल गुपचुप राखेको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै शर्माले एमालेले प्रहरीलाई विश्वास गर्न नसकेको हो ? भनेर प्रश्न गरे। ‘अहिले (एमाले) साथीहरू उच्चस्तरीय समितिको कुरा गर्दै हुनुहुन्छ तर ३३ किलो सुन तस्करी प्रकरणमा छानबिन त परको कुरा फाइल सामसुम पारियो।’ शर्माले भने, अहिले प्रहरीले अनुसन्ध

पालिकाको पहलमा चिटिक्क पारियो सडक

बझाङ । एक वर्ष अघिसम्म झनानादेखि थलारा गाउँपालिकाको कार्यालयसम्म पुग्न निकै समस्या थियो । सडकभरी ठूलाठूला ढुंगा र खाल्डाखुल्डी मात्रै थिए । तर, अहिले न सडकमा खाल्डाखुल्डी छन् न त ठूला ठूला ढुंगा नै । अहिले खाल्डाखुल्डी पुरेर र ठूला ठूला ढुंगा हटाएर सडक चिटिक्क पारिएको छ । एउटै पालिकासम्म पुग्ने सडक मात्रै नभई सबै […] The post पालिकाको पहलमा चिटिक्क पारियो सडक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चिटिक्क पारियो प्रदेशसभा

काठमाडौँ,११ पुष । प्रदेश नं. १ को प्रदेशसभा भवनमा सोमबार हुने नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहणका लागि प्रदेशसभा परिसरलाई रङ्गरोगन गरी चिटिक्क पारिँदै । तस्बिर : अनुज सापकोटा/रासस

सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौं, २३ मंसिर । सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने सम्भावना रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । जबराविरुद्ध महाभियोग प्रस्ताव निस्क्रिय भएको पत्र पाएसँगै उनी बुधबार सर्वोच्च फर्किन लागेका थिए । सोही कारण आज पनि सर्वोच्च परिसरमा सुरक्षा मजबुद पारिएको हो । बुधबार दिनभर […]

मुक्तकमलरीको गुनासो: छात्रवृत्ति रोकियो, कसरी पढ्ने?

‘एक त प्रथम वर्षका लागि मात्रै भनेर छात्रबृत्ति घोषणा गरेको छ, दोस्रो तेस्रो वर्षका मुक्त कमलरीहरुले कसरी पढ्ने?’ अर्कि मुक्त कमलरी बिष्णु चौधरीले भनिन्, ‘पहिलो वर्षकै लागि छुट्याईएको छात्रवृत्ति रकम पाउनका लागि पनि कठिन मापदण्ड तयार पारियो, यो मापदण्ड पु...

खुकुलो पारियो लगाइएको निषेधाज्ञा

सअघि कागजी रुपमा निषेधाज्ञा जारी भएपनि प्रशासनको बेवास्ताका कारण बजारमा मानिसको भिडभाड कायम रहेको थियो। प्रशासनले बिहीबार भने सार्वजनिक रुपमै निषेधाज्ञालाई खुकुलो पारिएकोे जानकारी दिएको हो।...

केही खुकुलो पारियो बागलुङमा निषेधाज्ञा

खुकुलो प्रावधानसहित यहाँ एक हप्ता निषेधाज्ञा थप गरिएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा आज मध्यरातपछि सकिँदै छ । सोमबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यही असार १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसपालि निषेधाज्ञाको स्वरूप बदलिएको छ । पसल, व्यवसाय मध्याह्न १२ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । होटल, रेष्टुराँ, चिया तथा खाजा पसलले मध्याह्न १२ बजेसम्म ‘टेक अवे’, ‘होम डेलिभरी’ र ‘अनलाइन डेलीभरी’म

प्रधानमन्त्री ओली आज झापा र मोरङ आउँदै, कडा पारियो सुरक्षा व्यवस्था

विराटनगर / दुई दिनअघि मात्रै झापा आएर विभिन्न कार्यक्रममा प्रमुख अतिति बनेका प्रधानमन्त्री केपी शर्मा ओली फेरि आज (मंगलबार) लगत्तै झापा आउँदै छन् । उनी मोरङको उर्लाबारीको एउटा कार्यक्रमम पनि सहभागी हुने छ । ओली विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन मोरङ र झापा आउन लागेका हुन् । यति एयरलाइन्सको जहाजमार्फत बिहान ११ बजे भद्रपुर... The post प्रधानमन्त्री ओली आज झापा र मोरङ आउँदै, कडा पारियो सुरक्षा व्यवस्था appeared first on Purbeli News.