काठमाडौं, २३ मंसिर । सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने सम्भावना रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । जबराविरुद्ध महाभियोग प्रस्ताव निस्क्रिय भएको पत्र पाएसँगै उनी बुधबार सर्वोच्च फर्किन लागेका थिए । सोही कारण आज पनि सर्वोच्च परिसरमा सुरक्षा मजबुद पारिएको हो । बुधबार दिनभर […]