विराटनगर- ‘कान्छीको हात तानेर भीडबाट अघि बढाउने प्रयास गरें। कान्छी (उर्मिला) थाकिसकेकी थिइन्। भीडले मबाट कान्छीलाई तानेर लग्यो। मलाई नि लछारपछार पारियो,’ मलिन स्वरमा घटनाबारे उनकै एकजना सहकर्मीले बताइन्। आइतबार दिउँसो लेटाङ नगरपालिकको खेरुवामा रहेको शिक्षा बिकास माविमा तनाव सुरु भइसकेको थियो। घटनाबारे विराटनगर रानीस्थित तालिम केन्द्रका प्रहरी बेखबर थिए। अपरान्ह करिब साढे ३ बजे […]